Magar Association USA, New York Chapter

Magar Association USA, New York Chapter Magar Association USA, New York Chapter is the organization of Magar Community living in the New York

५औँ साधारण सभाको केही अविस्मरणीय झलकहरू। 📸यस सभालाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण सद...
06/08/2026

५औँ साधारण सभाको केही अविस्मरणीय झलकहरू। 📸
यस सभालाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण सदस्य, शुभेच्छुक तथा सहभागीहरूलाई हार्दिक धन्यवाद। तपाईंहरूको साथ, सहयोग र सक्रिय सहभागिताले कार्यक्रम अझ भव्य र सफल बन्न सफल भयो।
यस्तै एकता, सद्भाव र सहकार्य आगामी दिनहरूमा पनि निरन्तर रहिरहोस् भन्ने शुभकामना। 🙏

06/08/2026

५ औ वार्षिक साधारण सभा
June 8 2026

हामी मगर समुदायको गौरवशाली साझाँ संस्था “मगर सघँ अमेरिका,न्यूयोर्क च्याप्टरको “पाचौँ बार्षिक साधारण सभा ‘5th annual gene...
06/06/2026

हामी मगर समुदायको गौरवशाली साझाँ संस्था “मगर सघँ अमेरिका,न्यूयोर्क च्याप्टरको “पाचौँ बार्षिक साधारण सभा ‘5th annual general meeting’आउदो सोमबार हुन गईरहेको हुनाले उपस्थितिको लागी सबैलाई अनुरोध छ।

Monday,08 June 2026
Time: 3 PM - 7 PM
Venue :
Magar Association USA Office
69-08 Woodside Avenue, 2nd Floor,
Woodside, NY 11377

सूचना: मगर सांस्कृतिक नृत्य समर क्लास 2026 सम्बन्धित सबैलाई जानकारी गराइन्छ कि हाम्रो समृद्ध मगर संस्कृति, परम्परागत नृत...
06/02/2026

सूचना: मगर सांस्कृतिक नृत्य समर क्लास 2026

सम्बन्धित सबैलाई जानकारी गराइन्छ कि हाम्रो समृद्ध मगर संस्कृति, परम्परागत नृत्य, संगीत तथा सांस्कृतिक मूल्यहरू लाई संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले Summer magar Cultural Dance Class 2026 सञ्चालन गर्न लागिएको छ।

यस कार्यक्रमले बालबालिका तथा युवाहरूलाई आफ्नो संस्कृति सिक्ने, अभ्यास गर्ने र बुझ्ने अवसर प्रदान गर्नेछ। साथै, यसले उनीहरूको आत्मविश्वास, सृजनशीलता र सांस्कृतिक गतिविधिहरूमा सक्रिय सहभागिता बढाउन मद्दत गर्नेछ।

तसर्थ, इच्छुक सबैलाई यस कार्यक्रममा सहभागी भई हाम्रो संस्कृति जोगाउन र प्रवर्द्धन गर्न हार्दिक अनुरोध गरिन्छ।
Magar association USA, New York Chapter

05/25/2026
सम्पूर्ण न्यूर्योक राज्यलाई कर्मथलो बनाई वस्नुहुने सम्पूर्ण मगर आमावुवा दाजुभाई तथा दिदिवहिनी हरुमा जेडो झोर्ले सिमिङपाऊ...
05/20/2026

सम्पूर्ण न्यूर्योक राज्यलाई कर्मथलो बनाई वस्नुहुने सम्पूर्ण मगर आमावुवा दाजुभाई तथा दिदिवहिनी हरुमा
जेडो झोर्ले सिमिङपाऊ
सदाको वर्षहरूमा झै यो वर्षपनि Magar cultural festival and summer picnic bbq 2026 यहि आउदो July 26 Sunday कोरोना पार्क मा हुने जानकारी गराउदै आज देखीनै समय मिलाउदै गर्नुहुनेछ भन्ने पूर्ण आशा राख्दै कार्यक्रममा उपस्थिती को लागी बिनम्र अनुरोध गर्दछु I धन्यवाद

अध्यक्ष
रत्न गर्बुजा मगर
मगर संघ अमेरीका
न्यूर्योक च्याप्टर

😭😭😭😭हार्दिक श्रध्दाञ्जलि आमा 😭😭😭
05/18/2026

😭😭😭😭हार्दिक श्रध्दाञ्जलि आमा 😭😭😭

नेपाल मगर संघ केन्द्रिय समितिका अध्यक्ष श्री ज्ञानेन्द्र पुन मगर संग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम May 4 2026
05/06/2026

नेपाल मगर संघ केन्द्रिय समितिका अध्यक्ष श्री ज्ञानेन्द्र पुन मगर संग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम May 4 2026

सम्पूर्ण न्यूर्योक राज्यलाई कर्मथलो बनाई वस्नुहुने सम्पूर्ण मगर आमावुवा दाजुभाई तथा दिदिवहिनी हरुमा जेडो झोर्ले सिमिङपाऊ...
05/01/2026

सम्पूर्ण न्यूर्योक राज्यलाई कर्मथलो बनाई वस्नुहुने सम्पूर्ण मगर आमावुवा दाजुभाई तथा दिदिवहिनी हरुमा
जेडो झोर्ले सिमिङपाऊ आउने हप्ताको सोमबार भोटघाट तथा अन्तरक्रिया कार्यक्रममा उपस्थिती को लागी बिनम्र अनुरोध छ I

न्यूर्योक राज्यलाई कर्मथलो बनाई बस्नु हुने सम्पूर्ण मगर आमाबुवा  दाजुभाई तथा दिदीबहिनी हरुमा उपस्थिती को लागी बिनम्र अनु...
04/29/2026

न्यूर्योक राज्यलाई कर्मथलो बनाई बस्नु हुने सम्पूर्ण मगर आमाबुवा दाजुभाई तथा दिदीबहिनी हरुमा उपस्थिती को लागी बिनम्र अनुरोध छ I

Address

New York, NY

Alerts

Be the first to know and let us send you an email when Magar Association USA, New York Chapter posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Magar Association USA, New York Chapter:

Share