GPK Foundation Americas

GPK Foundation Americas GPK Foundation America

https://gpkf.org.np/
GP Koirala Foundation for Democracy, Peace and Development (GPK Foundation) has been established as a not for profit independent think tank.

https://radiogurkhali.com/news-details/7378/2026-09-12?fbclid=IwcGRvZgNleHRuA2FlbQIxMQBzcnRjBmFwcF9pZA80Mzc2MjYzMTY5NzM3...
09/12/2026

https://radiogurkhali.com/news-details/7378/2026-09-12?fbclid=IwcGRvZgNleHRuA2FlbQIxMQBzcnRjBmFwcF9pZA80Mzc2MjYzMTY5NzM3ODgAAR4lA4j3QGbJovTOSzYyf2AXOpzM9FseGOXflNvOSpjPnoOwsNsSCF8hHiPw9w_aem_4kYRtoDu3zdynWqWMeuZDg

अमेरिका । गत भाद्र १० गते बुधबार नेपालको रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लाहरुमा तिब्बतबाट अकल्पनीय रुपमा...

https://sansarnews.com/473320/
09/07/2026

https://sansarnews.com/473320/

नेपालमा हालै आएको आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि जीपी कोइराला फाउन्डेशन अमेरि...

नेपालमा बाढीबाट परेको महाविपत्तीमा जिपी कोईराला फाउन्डेशन अमेरीकाको सहयोगhttps://usnepaltoday.com/content/16486/नेपालमा ...
09/05/2026

नेपालमा बाढीबाट परेको महाविपत्तीमा जिपी कोईराला फाउन्डेशन अमेरीकाको सहयोग
https://usnepaltoday.com/content/16486/नेपालमा बाढीबाट परेको महाविप

उडसाईड न्युयोर्क। अगष्ट २६,२०२६ (१० भाद्र,२०८३) मा नेपालको रसुवा, नुवाकोट र धादिंग लगायतका जील्लाहरुमा तिव्बतबाट ....

नेपालमा बाढीबाट परेको महाविपत्तीमा जिपी कोईराला फाउन्डेशन अमेरीकाको सहयोगः४ सेप्टेम्बर,२०२६ उडसाईड न्युयोर्क।अगष्ट २६,२०...
09/05/2026

नेपालमा बाढीबाट परेको महाविपत्तीमा जिपी कोईराला फाउन्डेशन अमेरीकाको सहयोगः
४ सेप्टेम्बर,२०२६ उडसाईड न्युयोर्क।
अगष्ट २६,२०२६(१० भाद्र,२०८३) मा नेपालको रसुवा, नुवाकोट र धादिंग लगायतका जील्लाहरुमा तिव्बतबाट हिमताल विष्फोटको कारणबाट श्रृजीत अकश्मात र अकल्पनीय रुपमा भोटेकोशी र त्रीशुली नदीमा आएको बाढीको कारणबाट नदी आसपासका हजारौं मानीसहरुले ज्यान गुमाउनुपरेको कहालीलाग्दो पीडा एवं हराईरहेका नागरीकहरुको खोजवीन तथा हजारौं घरबस्ती र भौतिक संरचनाहरुको अपुरणीय क्षतीप्रती हामी अमेरिका निवासी जिपी कोईराला फाउन्डेशन परीवार स्तब्ध छौं।यस शोकाकुल समयमा मृतकहरुप्रती भावपुर्ण श्रद्धांजली अर्पण गर्दै शोकाकुल परीवारजनमा हार्दिक समवेदना तथा धैर्यधारण गर्ने शक्तिको लागी प्रार्थना गर्दछौं।
देशमा परेको यो महाविपत्तीको सामना गर्न र पिडीतहरुको लागी राहत एवं दुखमा साथ दिने उद्देश्यले नेपाल सरकार प्रधानमन्त्री दैवी राहत तथा उद्दार कोषमा हामी तपशीलका जिपी कोईराला फाउन्डेशन अमेरिका च्याप्टरका कार्यसमितिका पदाधिकारी एवं स्वयंसेवक र आबद्ध ईच्छुक दाता महानुभावहरुले स्वैच्छिक आर्थिक सहयोग गरी जम्मा $4455(प्रचलीत नेपाल राष्ट्रबैंकको आजको दररेटमा आधारित करीब नेरु “छ लाख त्रिहत्त्रर हजार रुपैयाँ ६,७३०००)जम्मा गरीएको सहर्ष जानकारी गराउँदछौं।
यस पुनीत कार्यमा सहयोगी सम्पुर्ण दाता महानुभावहरुप्रती धन्यवाद तथा आभार प्रकट गर्दै आगामी दिनहरुमा पनी देश विदेशमा रहेका जो कोहीलाई पर्नसक्ने आपतकालीन मानवीय सहयोगमा फाउन्डेशन परीवार सधैं लागीपर्ने प्रतिबद्धता फाउन्डेशनका कार्यबाहक अध्यक्ष सुवर्ण लामाले जनाउनुभयो। फाउन्डेशन परीवार सहयोगदाता प्राबितिक सहयोगी प्राईम ट्याक्सका प्रोप्राईटर प्रवीण केसी साथै सबै सहयोगीहरु प्रती जिपिके फाउन्डेसन अमेरिक हार्दिक आभार प्रकट गर्दछ। सहयोगी दाता महानुभावहरुको सहयोग रकम यसप्रकार रहेको जानकारी गराईन्छ।
१)सुवर्ण लामा-$२०५
२)छिरिंग राप्के लामा-$२००
३)रेखा श्रेष्ठ-$३५०
४)राजेश आचार्य-$२०५
५)रामचन्द्र अधिकारी-$१०५
६)प्रेम अधिकारी क्षेत्री-$१०५
७)सुर्य सिंखडा-$१०५
८)ध्रुब कुँवर क्षेत्री-$१००
९)पासांग गोपर्मा-$१०५
१०)फुडोमा शेर्पा-$१०१
११)मलिक अहमद-$५००
१२)बील बहादुर तामांग-$३५०
१३)पुर्ण बहादुर तामांग-$२७०
१४)हरी मगर-$२००
१५)पेमा शेर्पा-$१०५
१६)मिंग्मा फुटी शेर्पा-$१०५
१७)डोमा शेर्पा-$१०५
१८)पल्सांग तामांग-$१०५
१९)दिलीप श्रेष्ठ-$१०१
२०)सन्जु तामांग-$१०१
२१)सहारा सुब्बा-$१०१
२२)एथन तामांग-$१०१
२३)प्रिया लामा-$१०१
२४)चुङी शेर्पा-$१००
२५)यांगेन नुर्बु शेर्पा-$७०
२६)दान बहादुर मल्ल-$५१
२७)गंगालाल प्रधान-$५१
२८)कृष्ण थामी-$५१
२९)सुजन खनाल-$५०
३०)दिनेश भण्डारी-$५०
३१)सुर्य लामा -$५०
३२)तासी लामा-$३०
३३)आंग शेर्पा-$२०
३४)फुर्बा शेर्पा $105
जम्माः-$४४५५
कार्यबाहक अध्यक्ष सुबर्ण लामा
जिपिके फाउन्डेसन अमेरिक च्यापटेर

GP Koirala Foundation USA's Support for Nepal Flood Disaster:
September 4, 2026 Woodside New York.
On August 26, 2026 (10 Bhadra, 2083), the sudden and unimaginable floods in the Bhotekoshi and Trishuli rivers caused by the eruption of glacial lakes from Tibet in the districts of Rasuwa, Nuwakot, and Dhading, Nepal, causing the loss of thousands of lives and the search for missing citizens, and the irreparable damage to thousands of homes and physical structures. We, the GP Koirala Foundation family in the United States, are shocked by the terrible pain and suffering caused by the loss of thousands of lives and the irreparable damage to thousands of homes and physical structures. We offer our heartfelt condolences to the deceased at this time of grief and pray for the strength to bear the loss to the bereaved families.
In order to cope with this great disaster in the country and to provide relief and support to the victims, we, the officers and volunteers of the Executive Committee of the GP Koirala Foundation America Chapter, and the associated interested donors, are pleased to inform you that a total of $4455 (approximately Nepalese Rupees 6,73,000 based on the current exchange rate of Nepal Rastra Bank) has been voluntarily contributed to the Nepal Government Prime Minister's Relief and Relief Fund. Expressing our gratitude and appreciation to all the donors who have supported this noble cause, the Foundation's Executive Chairman, Subarna Lama, expressed his commitment to always provide emergency humanitarian assistance to anyone in the country and abroad in the coming days. The Foundation's Family Supporters, Praveen KC, Proprietor of Prime Tax, and all the supporters, are the GPK Foundation America's sincere gratitude. Supporting Donors The amount of support from the dignitaries is as follows.
1) Subarna Lama - $205
2) Tshering Rapke Lama - $200
3) Rekha Shrestha - $350
4) Rajesh Acharya - $205
5) Ramchandra Adhikari - $105
6) Prem Adhikari Kshetri - $105
7) Surya Sinkhada - $105
😎 Dhrub Kunwar Kshetri - $100
9) Pasang Goparma - $105
10) Fudoma Sherpa - $101
11) Malik Ahmed - $500
12) Beel Bahadur Tamang - $350
13) Purna Bahadur Tamang - $270
14) Hari Magar - $200
15) Pema Sherpa - $105
16) Mingma Phuti Sherpa - $105
17) Doma Sherpa - $105
18) Palsang Tamang - $105
19) Dilip Shrestha - $101
20) Sanju Tamang-$101
21) Sahara Subba-$101
22) Ethan Tamang-$101
23) Priya Lama-$101
24) Chungi Sherpa-$100
25) Yangen Nurbu Sherpa-$70
26) Dan Bahadur Malla-$51
27) Gangalal Pradhan-$51
28) Krishna Thami-$51
29) Sujan Khanal-$50
30) Dinesh Bhandari-$50
31) Surya Lama-$50
32) Tasi Lama-$30
33) Ang Sherpa-$20
34) Phurba Sherpa $105
Jamma:-$4455
Executive President Subarna Lama
GPK Foundation America Chapter

08/27/2026
नेपालको रसुवा जिल्लामा भएको बिनास्कारी प्राकृतिक प्रकोप बाडीपहिरोको,कारण त्यस क्षेत्रमा बसोबास गर्नु हुने नेपाली दाजुभाइ...
08/27/2026

नेपालको रसुवा जिल्लामा भएको बिनास्कारी प्राकृतिक प्रकोप बाडीपहिरोको,कारण त्यस क्षेत्रमा बसोबास गर्नु हुने नेपाली दाजुभाइ बिदीबहिनीहरुले ज्यान गुमाउनुपरेको छ तथा बिदेसी पर्यटकहरु,सरकारी कार्यलय,स्कुलका विद्यार्थीहरु बेपत्ता भएको खबरले हामीलाइ दुखीत तुल्याएको र ठुलो धनजनको क्षेति पुगेकोले यस्तो दुखत अवस्थामा सबै नेपाली दाजुभाइ बिदीबहिनीहरुले सन्सार भरीबाट बिपद्को घडीमा सकेको साथ सहयोग गर्न साथै हराइ रहेको मानिसको खोजबिन,उद्धार कार्यमा साथ सहयोग गर्ने नेपाली सेना,शसत्र प्रहरी ,जनपद प्रहरी सर्वसाधारणसबैलाइ नमन र ज्यान गुमाउनुपरेको नेपाली दाजुभाइ बिदीबहिनीहरु साथै बिदेसी पर्यटक सबैलाइ हार्दिक श्रधान्जली अर्पन गर्दछौ।नेपाल सरकार,बिभिन्न सङ,सस्था,राजनितिक पार्टीहरु,सबै एकजुट भएर समस्यालाइ समाधान गर्न सक्नु हाम्रो परंम कर्तव्य हुन जान्छ साथै सन्सारभरी बसोबास गर्नुहुने हामी नेपाली दाजुभाइ बिदीबहिनीहरुले आफ्नो देसको नागरिकलाइ हृदय देखि नै,तन,मन,बचन,
धन,कर्मले साथ सहयोग गर्न जिपिके फाउन्डेसन अमेरिक परिवार सम्पूर्णमा हार्दिक अपिल गर्दछ।
कार्यबाहक अध्यक्ष
सुबर्ण लामा
Due to the uncontrollable natural disaster of landslides in Rasuwa district of Nepal, Nepali brothers and sisters living in the area have lost their lives, and the news of the disappearance of foreign tourists, government offices, and school students has saddened us and caused great loss of property. In such a sad situation, all Nepali brothers and sisters from all over the world have come together to help in this time of disaster, as well as to help the Nepali Army, Armed Police, District Police, and the general public in the search and rescue of the missing people. We pay our heartfelt tribute to all the Nepali brothers and sisters who lost their lives, as well as all the foreign tourists. It is our utmost duty for the Nepali government, various organizations, institutions, and political parties to come together to solve the problem. We, Nepali brothers and sisters living all over the world, have formed the GPK Foundation to support the citizens of our country from the bottom of our hearts with body, mind, words, money, and deeds. The American family makes a heartfelt appeal to all.
Executive Chairman
Subarna Lama
GPK Foundation American Chapter

https://sansarnews.com/472101/
08/22/2026

https://sansarnews.com/472101/

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि फाउन्डेसन अमेरिका परिवारल.....

प्रेस विज्ञप्तिनेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा जिपिके फाउन्डेसन अमेरिकाको कार्यालयम...
08/22/2026

प्रेस विज्ञप्ति

नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा जिपिके फाउन्डेसन अमेरिकाको कार्यालयमा स्वागत।

अगस्ट २१, २०२६

न्युयोर्क, अमेरिका। नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री तथा प्रस्ट वक्ता, प्रबुद्ध, सरल, सादगीपूर्ण एवं मिलनसार व्यक्तित्वका रूपमा परिचित आदरणीय गुरुराज घिमिरे, उहाँकी धर्मपत्नी मीरा घिमिरे तथा महाधिवेशन सदस्य प्रभात ओझा (प्रविन) लाई न्युयोर्कको कुइन्सस्थित उडसाइडमा जिपिके फाउन्डेसन अमेरिका परिवारले आफ्नै कार्यालयमा स्वागत गरेको छ।

कार्यक्रममा विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधि हरूको उपस्थिति रहेको थियो। धादिङ समाजका अमेरीकाका निबर्तमान अध्यक्ष टक रुवाली, जिपिके फाउन्डेसन अमेरिकाका कार्यसमिति सदस्यहरू राजेश आचार्य, सूर्य सिम्खडा, ध्रुव क्षेत्री कुँवर, प्रेम क्षेत्री लगायत समाजसेवी अक्कल तामाङ, जीवन गुरुङ, सन्तोष भण्डारी लगायत ने.का. साथीहरुको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन पूर्व एसपी दानबहादुर मल्लले गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री गुरुराज घिमिरेले विश्वका विभिन्न देशका उदाहरण प्रस्तुत गर्दै नागरिकता लिएर विदेशमा रहे पनि आफ्नो मातृभूमिको विकास र सेवामा योगदान गर्न सकिने धारणा व्यक्त गर्नुभयो। उहाँले क्यानडालगायतका देशका उदाहरण दिँदै विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप, अनुभव र स्रोतलाई नेपालको हितमा उपयोग गर्न सकिने बताउनुभयो।

महामन्त्री घिमिरेले जिपिके फाउन्डेसन अमेरिकाले गर्दै आएका विभिन्न मानवीय तथा सामाजिक सेवामूलक कार्यहरूको प्रशंसा गर्नुभयो। विशेषगरी कोरोना महामारीका समयमा स्वास्थ्य सामग्री, फलफूल, खोप, खाद्यान्न तथा विद्यार्थीहरूलाई आवश्यक सामग्री सहयोग गरेकोमा फाउन्डेसनको योगदानको सराहना गर्दै आगामी दिनमा अझ सशक्त रूपमा सामाजिक सेवामा सहभागी हुन र नेपाल तथा नेपालीको गौरव बढाउने कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो।

कार्यक्रममा अमेरिकामा रहेका नेपाली समुदायले यहाँको कानुन, नियम र मर्यादाको पूर्ण पालना गर्नुपर्ने विषयमा समेत जोड दिइएको थियो। जिपिके फाउन्डेसन अमेरिका परिवारका कार्यवाहक अध्यक्ष सुवर्ण लामाले अमेरिकाको कानुनअनुसार गर्न हुने र नहुने विषयमा सबै सचेत र जिम्मेवार हुनुपर्ने बताउँदै नेपालमा जस्तो मनपरी गर्ने प्रवृत्ति अमेरिकामा उचित नहुने उल्लेख गर्नुभयो। कानुनी शासन र अनुशासनको पालना गर्दै सामाजिक तथा मानवीय गतिविधिहरू सञ्चालन गर्न उहाँले सबैमा हार्दिक अनुरोध गर्नुभयो।

कार्यवाहक अध्यक्ष लामाले जिपिके फाउन्डेसन अमेरिका आगामी दिनमा पनि मानवसेवा, सामाजिक उत्तरदायित्व तथा अमेरीका, नेपाल, नेपाली लगायत सबै समुदायको हितमा अझ प्रभावकारी ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सुवर्ण लामा
कार्यवाहक अध्यक्ष
जिपिके फाउन्डेसन अमेरिका परिवार

Address

41-66 72nd Street Suite # 1A
New York, NY
11377

Alerts

Be the first to know and let us send you an email when GPK Foundation Americas posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to GPK Foundation Americas:

Share