08/27/2026
This Month’s Chiya Charchaa: Information, Connection & Community
There is a lot happening right now, and we know many in our community are carrying questions, worries, and concerns.
This Sunday, join us for Chiya Charchaa — a space to get updates, ask questions, share what’s on our minds, and simply be together.
We’ll be joined by Razeen Zaman, Director of Immigrant Rights at Asian American Legal Defense and Education Fund (AALDEF), for updates on recent immigration and USCIS changes, Know Your Rights information, and Q&A.
We also know the devastating flooding along the Nepal–Tibet border has deeply impacted members of our community and their loved ones. We will make space to come together, share updates and concerns, and support one another during this difficult time.
Come for the information, a cup of chiya, or simply to be in community.
📅 Sunday, August 30 | 3:30 PM
📍 Hybrid — Adhikaar Community Center & Online
___________________________
यस महिनाको चिया चर्चा: जानकारी, संवाद र समुदाय
अहिले धेरै कुराहरू भइरहेका छन्। हाम्रो समुदायका धेरै सदस्यहरूको मनमा विभिन्न प्रश्न, चिन्ता र अन्योलहरू छन्।
पछिल्ला घटनाक्रमबारे जानकारी लिन, आफ्ना प्रश्नहरू सोध्न, मनमा भएका कुरा साझा गर्न र एकअर्कासँग जोडिन यस आइतबारको चिया चर्चामा आउनुहोस्
यस कार्यक्रममा Asian American Legal Defense and Education Fund (AALDEF) का आप्रवासी अधिकार निर्देशक, राजिन जमान हामीसँग सहभागी हुनुहुनेछ। उहाँले हालैका आप्रवासन तथा USCIS सम्बन्धी परिवर्तनहरू, आफ्ना अधिकारबारे जानकारी, र समुदायका प्रश्नहरूको उत्तर दिनुहुनेछ।
साथै, नेपाल–तिब्बत सीमावर्ती क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदाय र परिवारहरूको अवस्था, जानकारी तथा चिन्ताबारे छलफल गर्दै यस कठिन समयमा एकअर्कालाई साथ र सहयोग गरौँ।
जानकारी र संवादका लागि—चिया चर्चामा जोडिन आउनुहोस्।
📅 आइतबार, अगस्ट ३० | दिउँसो ३:३० बजे
📍 हाइब्रिड — अधिकार कार्यालय र अनलाइन