01/20/2026
हार्दिक शुभकामना !!
आदिवासी ,ह्योल्मो ,तिनगाउले मुगाल थकाली लगायत तामाङ समुदायहरु सम्पुर्णले मनाउने नेपालको राष्ट्रिय चाड सोनाम लोसार/लोछार मञ्जुश्री संवत्-२८६२ ता ल्यो ल्होछार पर्वको ता ल्योको पावन अवसरमा स्वदेश तथा विदेशमा छरिएर रहनुभएका सम्पुर्ण लोसार प्रेमी आमा-बुबा, दाजु भाई तथा दिदीबहिनीहरुमा सुख शान्ति समृद्धि एवम् सु-स्वास्थ्य दिर्घायु तथा उत्तोरतार प्रगतिको हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछौ
पासाङ दोर्जी शेर्पा (एपी लामा)
अध्यक्ष
शेर्पा संघ अमेरिका