Chitwane In RTP

Chitwane In RTP Chitwane In RTP

Chitwane Picnic Preparation Shyam Babu Arjyal Aman Bhattarai
06/12/2026

Chitwane Picnic Preparation Shyam Babu Arjyal Aman Bhattarai

05/04/2026
04/29/2026

chitwane In RTP 5th Annual Picnic

सवैमा नमस्कार अनि नव बर्ष २०८३ सालको मंगलमय शुभकामना!!!“चितवने In RTP” को आयोजनामा पांचौं खुल्ला बार्षिक पिकनिक यहि आउंद...
04/27/2026

सवैमा नमस्कार अनि नव बर्ष २०८३ सालको मंगलमय शुभकामना!!!
“चितवने In RTP” को आयोजनामा पांचौं खुल्ला बार्षिक पिकनिक यहि आउंदो June 14, 2026 आइतबारको दिन बिहान ११ः०० बजेदेखि बेलुकी ६ः०० बजे सम्म Fred G. Bond Metro Park, 801 High House Rd, Cary, NC 27513 मा हुने ब्यहोरा सबैमा जानकारी गराउन चाहन्छौं । यस बर्षको पिकनिकका लागि देहाय बमोजिमको शुल्क कायम गरिएको छः
१ः Single - $10.00 (१ जना)
२ः Double - $20.00 (२ जना)
३ः Family - $30.00 (२ जना भन्न्दा बढी -१ परिवार)
पिकनिक शुल्क May 31, 2025 सम्ममा Zelle [email protected] (ChitwanE) मा बुझाउनु होला । बालवालिका सहित पिकनिकमा आउने परिवारले कृपया बालबालिकाको संख्या पिकनिक शुल्क बुझाउंदा उल्लेख गराइदिनुहुन बिनम्र अनुरोध गर्दछौ ।
उक्त कार्यक्रम Chitwane In RTP ले संयोजन मात्र गरेको हो तर पिकनिक सबै मिलेर आयोजना र सबैका लागि खुला रहनेछ । कार्यक्रमको सफल आयोजनामा तपाईंहरूको सक्रिय सहभागिता र सहयोग अपरिहार्य रहनेछ ।
यस आयोजित पिकनिकमा खेलकुद, बिबिध मनोरञ्जनात्मक कार्यक्रम र बालबालिकाहरूको लागि बिशेष कार्यक्रम पनि हुने कुरा जानकारी गराउन चाहन्छौं । पिकनिक सम्वन्धी थप सल्लाह, सुझाव भए सदैव सबैमा स्वागत छ ।
पिकनिक कार्यक्रमका बारेमा थप जानकारी चाहनुहुने महानुभावहरूले निम्न ब्यक्तिहरूसंग सम्पर्क गर्नुहोला ।
बिष्णु अधिकारी- 678.431.0331
श्याम अर्याल- 240.644.3336
बिमल अधिकारी- 402.880.8578
रमेश ओली- 214.566.5803
नारायण लुईंटेल- 919.807.9907
माधव भट्टराई - 919.271.4740
कुमार बानियां- 984.326.1797
प्रकाश ढुंगाना- 857.237.6998

वुवा प्रति हार्दिक श्रद्धान्जली 🎉❤️Prem WagleShyam Babu ArjyalBimal AdhikariAman Bhattarai
01/17/2026

वुवा प्रति हार्दिक श्रद्धान्जली 🎉❤️

Prem WagleShyam Babu ArjyalBimal AdhikariAman Bhattarai

01/17/2026

Beautiful Bharatpur ❤️❤️❤️

v source :tiktok

01/14/2026

Swopnil Sharma Live Performance with SWAR Band
🇳🇵
Jan 18
@ Shyam Babu Arjyal

01/14/2026

Swopnil Sharma Live Performance with SWAR Band
🇳🇵
Shyam Babu Arjyal

Address

Morrisville, NC

Website

Alerts

Be the first to know and let us send you an email when Chitwane In RTP posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share