04/05/2025
बानाको निर्वाचनमा अब केवल १ दिन मात्र बाँकी छ! समावेशी सोच, पारदर्शिता र समर्पणमूलक नेतृत्वका लागि टिम जितेनलाई तपाईंको अमूल्य मत दिनुहोस् – यही हाम्रो साझा जिम्मेवारी हो!
मतदान विवरण:
• 🗓️ मिति: अप्रिल ६, २०२५ (आइतबार)
• ⏰ समय: बिहान ८:०० देखि साँझ ५:०० बजेसम्म
• 🗳️ स्थान: 2501 Putty Hill Ave, Parkville, MD 21234
अबको बाना — सबल नेतृत्वको छनोट!
हाम्रो बाना — राम्रो बाना!
तपाईंको समर्थनले मात्र समावेशी, पारदर्शी, र समर्पित नेतृत्व सम्भव छ। आउनुहोस्, टिम जितेन लाई विजयी बनाऔं!