09/19/2026
सम्पूर्णमा नमस्कार 🙏
दशमी पूजा उर्ग्येन छ्योद्जोङ गुम्बामा आयोजना हुँदैछ। यस पावन अवसरमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत तथा निमन्त्रणा गर्दछौँ।
समय मिलाई उपस्थित भई पूजा तथा धार्मिक कार्यक्रममा सहभागी भइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
स्थान: उर्ग्येन छ्योद्जोङ गुम्बा
Date:9/19/2026
Time9 AM - 2 PM
ठेगाना: 301 S Sporting Hill Rd., Mechanicsburg, PA 17050
यहाँहरूको गरिमामय उपस्थितिले कार्यक्रमलाई अझै विशेष बनाउनेछ।
सबैलाई हार्दिक स्वागत छ। 🙏