08/21/2026
⚽️ 🙏 हार्दिक धन्यवाद 🙏⚽️
सेप्टेम्बर १२, २०२६ मा म्याडिसन, WI मा हुने NRNA WI Championship 2026 मा विस्कन्सिनका ६ टिमहरू प्रतिस्पर्धा गर्दैछन्।
यस प्रतियोगितालाई सफल बनाउनका लागि आर्थिक सहयोगको रूपमा $50.00 सहयोग गर्नुहुने Madan Shrestha प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
तपाईंको सहयोगले म्याडिसनमा नेपाली समुदायको एकता, खेलकुदप्रतिको उत्साह र सामुदायिक भावनालाई अझ मजबुत बनाएको छ। ⚽️
Donation info: https://wicup2026.duckdns.org/donate
🙏MNFC, NRNA WI Chapter & NAFA🙏