10/03/2018
laet post
मिति २०७५/०६/३ गते संविधान दिवसको अवसरमा माडी नगरपालिकाको आयोजनामा दिवाकर स्मृति प्राविधिक शिक्षालय वरपर बृहत सरसफाई कार्यक्रममा संस्थागत रुपमा सकृय सहभागी भयका थियौँ उक्त कार्यक्रममा सरकारी, गैरसरकारी, स्थानीय संघ संस्था जनप्रतिनिधी, प्रहरी, शिक्षक, विद्यार्थी, पत्रकार तथा स्थानीयवासीको बाक्लो उपस्थिती रहेको थियो ।