Nepal America Society of Kentucky- NASK

Nepal America Society of Kentucky- NASK The community home of the Nepalese and friends of Kentucky

सबैमा नयाँ वर्ष वि.सं. २०८३ को हार्दिक मंगलमय शुभकामना💐💐🇳🇵🇳🇵Happy new year 2083BS.     - नास्क परिवार
04/14/2026

सबैमा नयाँ वर्ष वि.सं. २०८३ को हार्दिक मंगलमय शुभकामना💐💐🇳🇵🇳🇵
Happy new year 2083BS.
- नास्क परिवार

https://sajhedarikhabar.com/content/2686
04/06/2026

https://sajhedarikhabar.com/content/2686

लुइसभिल केन्टकी, प्रवासी नेपालीहरूको सामूदायिक संस्था नेपाल अमेरिका सोसाईटी अफ केन्टकी (नाश्क) को प्रमुख संयोजन....

प्रतीक्षाको घडी समाप्त!!!आज ठीक २ः३० बजेबाट सुरु हुने नास्क नयाँ वर्ष २०८३ कार्यक्रममा सबैलाई हार्दिक स्वागत तथा निमन्त्...
04/05/2026

प्रतीक्षाको घडी समाप्त!!!
आज ठीक २ः३० बजेबाट सुरु हुने नास्क नयाँ वर्ष २०८३ कार्यक्रममा सबैलाई हार्दिक स्वागत तथा निमन्त्रणा गर्दछौँ🙏🙏

हार्दिक स्वागत तथा निमन्त्रणा🙏🙏🇳🇵🇳🇵———————————————————आजको कार्यक्रमका लागि सम्पूर्णमा पुनः एकपटक हार्दिक स्वागत तथा हार...
04/04/2026

हार्दिक स्वागत तथा निमन्त्रणा🙏🙏🇳🇵🇳🇵
———————————————————
आजको कार्यक्रमका लागि सम्पूर्णमा पुनः एकपटक हार्दिक स्वागत तथा हार्दिक निमन्त्रणा गर्दछौँ🙏🙏🇳🇵🇳🇵
- नेपाल अमेरिका सोसाइटी अफ केन्टकी (नास्क) परिवार

नयाँ वर्ष वि.सं. २०८३ सालको पूर्व सन्ध्यामा पुनः सबै महानुभावहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै, विशेष आकर्षणमा...
03/30/2026

नयाँ वर्ष वि.सं. २०८३ सालको पूर्व सन्ध्यामा पुनः सबै महानुभावहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै, विशेष आकर्षणमा साना नानीबाबुहरूका प्रतिभा र उत्कृष्ट प्रस्तुति रहने “नास्क नयाँ वर्ष २०८३ विशेष कार्यक्रम” मा हार्दिक स्वागत तथा निमन्त्रणा गर्दछौँ🙏🙏🇳🇵🇳🇵
- नास्क परिवार

न्यानो स्वागत तथा हार्दिक निमन्त्रणा🙏🙏🇳🇵🇳🇵—————————————————————-नेपाली नयाँ वर्ष २०८३ को पावन अवसरमा एकापसमा हार्दिकता,म...
03/23/2026

न्यानो स्वागत तथा हार्दिक निमन्त्रणा🙏🙏🇳🇵🇳🇵
—————————————————————-
नेपाली नयाँ वर्ष २०८३ को पावन अवसरमा एकापसमा हार्दिकता,मित्रता, भेटघाट, रमाइलो, भावना तथा शुभकामना आदानप्रदान, समुदायबीच सौहार्दता, सदभाव, भाषिक, सांस्कृतिक एकता, नयाँ पुस्तामा हस्तान्तरण, साथै, सोको संवर्द्धन एवं प्रवर्द्धन गर्ने उद्धेश्यले नेपाल अमेरिका सोसाइटी अफ केन्टकी (नास्क)द्वारा आयोजना गर्न लागिएको नयाँ वर्ष विशेष कार्यक्रममा हजुरहरू सम्पूर्णमा नयाँ वर्ष २०८३ को हार्दिक शुभकामनासहित न्यानो स्वागत तथा हार्दिक निमन्त्रणा गर्दछौं🙏🙏धन्यवाद🙏🇳🇵🇳🇵
- नेपाल अमेरिका सोसाइटी अफ केन्टकी(नास्क) कार्यसमिति परिवार
Welcome to you all “NASK Nepali new year (2083 BS ) program.🙏🙏🇳🇵🇳🇵🎇🎆
Happy Nepali new year 2083 BS everyone. Thank you 🙏

न्यानो स्वागत एवं हार्दिक निमन्त्रणा🙏🙏————————————-होली सकिएको छ। अब हाम्रो नेपाल अमेरिका सोसाइटी अफ केन्टकी (नास्क) को ...
03/16/2026

न्यानो स्वागत एवं हार्दिक निमन्त्रणा🙏🙏
————————————-
होली सकिएको छ। अब हाम्रो नेपाल अमेरिका सोसाइटी अफ केन्टकी (नास्क) को अर्को कार्यक्रम नेपाली नयाँ वर्ष विशेष, धमकेदार कार्यक्रम यही अप्रिल ५, आइतवार ठीक २ः३० बजे तलको ठेगानामा हुनेछ।
यहाँहरू सम्पूर्णमा नयाँ वर्ष- २०८३ को हार्दिक मंगलमय शुभकामनासहित यस “नास्क नेपाली नयाँ वर्ष विशेष कार्यक्रम” मा नास्क कार्यसमिति परिवार न्यानो स्वागत एवं हार्दिक निमन्त्रणा गर्दछ🙏🙏धन्यवाद।
नोटः हलको ठेगानालगायत अन्य विस्तृत विवरण तल फ्लायरमा दिइएको छ। हेर्नुहुन अनुरोध छ🙏🙏
Happy Nepali new year-2083 BS🇳🇵🇳🇵

03/14/2026
स्वागतम्! स्वागतम्!! स्वागतम्!!!Welcome! Welcome!! Welcome !!!——————————————————सम्पूर्णमा “नास्क+अनेसास (साहित्य समाज) ...
03/10/2026

स्वागतम्! स्वागतम्!! स्वागतम्!!!
Welcome! Welcome!! Welcome !!!
——————————————————
सम्पूर्णमा “नास्क+अनेसास (साहित्य समाज) होली कार्यक्रम- २०२६” मा हार्दिक स्वागत गर्दछौं🙏
Welcome to NASK+INLS Holi- 2026 program!!
# # March 15, 2026, Sunday @2:00pm at Tom shower park, Louisville, Kentucky.
असत्यमाथि सत्यको विजयको पर्व, विभिन्न रङ्गहरूको रमाइलो पर्व होलीको यहाँहरू सबैमा रङ्गहरू जस्तै जीवन बनोस् भन्ने हार्दिक शुभकामना💐💐
Happy Holi-2082BS.
-NASK and INLS Kentucky

Address

Louisville, KY
40208

Alerts

Be the first to know and let us send you an email when Nepal America Society of Kentucky- NASK posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal America Society of Kentucky- NASK:

Share