06/02/2026
Dear Members of the Bhutanese Community of Lexington, Kentucky (BCLK),
This is to inform all community members that the BCLK election date has been officially finalized for July 5. We kindly encourage everyone to be prepared and actively participate in the election process.
If you have any questions, concerns, or require further information regarding the election, please contact Mr. Bishnu Bastola, Chief Election Commissioner.
Thank you for your cooperation and participation.
प्रिय लेक्सिङ्टन, केन्टकीस्थित भूटानी समुदाय (BCLK) का सम्पूर्ण सदस्यज्यूहरू,
यसद्वारा सम्पूर्ण समुदाय सदस्यहरूलाई जानकारी गराइन्छ कि BCLK को निर्वाचन मिति आधिकारिक रूपमा जुलाई ५ मा तय गरिएको छ। निर्वाचन प्रक्रियामा सक्रिय रूपमा सहभागी भई आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्न सम्पूर्ण सदस्यहरूलाई हार्दिक अनुरोध गरिन्छ।
निर्वाचन सम्बन्धी कुनै प्रश्न, जिज्ञासा वा थप जानकारी आवश्यक परेमा कृपया प्रमुख निर्वाचन आयुक्त श्री बिष्णु बास्तोलासँग phone Number: +1 (859) 312-5754
सम्पर्क गर्नु हुन हार्दीक निवेदन गर्दछु।
यहाँहरूको सहयोग, सहभागिता तथा समर्थनका लागि हार्दिक धन्यवाद।
BCLK president
Dipen Adhikari