NRNA, Chapter Of Nevada, USA

NRNA, Chapter Of Nevada, USA The Non-Resident Nepali Association (NRNA) was established with the purpose of uniting and binding the Nepali under one umbrella.

07/19/2026
भर्खरै Las Vegas, Nevada को Swaad Indian Cuisine मा सम्पन्न NRNA NCC USA को 9th physical meetingमा धेरै महत्वपूर्ण उपलब्...
01/19/2026

भर्खरै Las Vegas, Nevada को Swaad Indian Cuisine मा सम्पन्न NRNA NCC USA को 9th physical meetingमा धेरै महत्वपूर्ण उपलब्धिहरू भएका छन् जसको लागि All Leaders लाई हार्दिक बधाई !! र
हामीलाई सेवा गर्ने मौका दिनुभएकोमा Nevada Chapterको तर्फबाट अनि लस भेगस नेपाली कम्युनिटीको तर्फबाट हामी हार्दिक आभार व्यक्त गर्दछौं। विशेष धन्यवाद Swaad Indian Cuisine , Mt Everest Indian Cuisine र Delhi IndianCuisine लाई स्वादिष्ट भोजन उपलब्ध गराई सहयोग गरिदिनुभएकोमा। साथै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौं।

Address

Las Vegas, NV

Alerts

Be the first to know and let us send you an email when NRNA, Chapter Of Nevada, USA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share