10/29/2024
भावपूर्ण श्रद्धाञ्जली”
“आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टरदैन त्यो!
ईन्दै् बिन्ति गरून झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो !!
नचाहेरै स्विकार्नु पर्ने एउटा नमिठो सत्य! तपाईं को अभाव सधैं खड्किरहने छ हजुरबा।
हामी कन्सास भूटानीस कम्युनिटी फाउंडेशन (Kansas Bhutanese Community Foundation) बाबा (Dhan Sinchuri)को घर परिवार तथा आफन्तजनहरुमा धैर्यधारण गर्ने शक्ति मिलोस् र साथमा संबेदना व्याक्त गर्न चाहन्छौ। साथै दिवंगत आत्माले शान्ती पाओस भनी कामना गर्दछौ रसम्पूर्ण जनसमुदायलाई जानकारी गराउँदै यस शाेक सन्तप्त परिवारजन प्रति साहानुभुती तथा समवेदना प्रकट गर्ने क्रममा सहभागीभैदिनुहुन हार्दिक अनुरोध गर्दछाैं ।
We The “Kansas Bhutanese Community Foundation” would like to express our heartfelt condolence on the sudden demise of our senior Community member
Dhan Sinchuri resided in Kansas City, Kansas(Piper). Let the almighty shower strength to overcome the grief of the irreplaceable loss of the bereaved family.
Home Address:
9124 Richmond Ct
Kansas City, KS 66112
Contact:
Tara Sinchuri
(716)218-6126
Raju Rasaily
(701)764-7344
Prakash
(330)8612419
Funeral information
Highland Park Funeral Home and Crematory
4101 State Ave
Kansas City, Kansas 66102
Date: Tuesday (10/29/2024)
Time: 11am-1 pm
आत्मा अमर छ, न यो जन्मन्छ न मर्छ ।
(भगवतगीता)
🙏धन्याबाद🙏
Kansas Bhutanese Community Foundation. (KBCF)