06/10/2025
हार्दिक श्रद्धाञ्जली तथा समबेदना !!
नेप्लिज हेरिटेज युनियन का अध्यक्ष श्री बाबुराम बस्याल कि ममतामयी आमा को देहावसानको खवरले स्तब्ध छौ ! यस दुखद घडीमा आमाको मृत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ !
शोक सन्तप्त परिवारजनमा हार्दिक समबेदना ।
यस दुःखको घडीमा धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भनी ईश्वर सँग प्रार्थना गर्दछौ !
एन एच यु परिवार