Haslet Nepali Community

Haslet Nepali Community This page serves as a bridge for the Nepalese community in Haslet and its surroundings, fostering support and solidarity among its members.

नेपालीहरुको महान पर्व वडादशै २०२५ को अवसरमा यहि September , 2025 आइतवारका दिन Haslet park मा मैत्रिपूर्ण टोल - स्तरीय भल...
09/20/2025

नेपालीहरुको महान पर्व वडादशै २०२५ को अवसरमा यहि September , 2025 आइतवारका दिन Haslet park मा मैत्रिपूर्ण टोल - स्तरीय भलिवल प्रतियोगिता गर्ने भएकोले आफु बसेको community भित्रै बाट मात्र टिम बनाएर सहभागि हुन सक्नु हुने छ । खेल पुर्णत मनोरञ्जन र भाईचारा विकास गर्ने ध्ये ले गर्ने लागिएको भएकोले इमान्दार भएर टिम बनाएर सहभागि भैं दिनु होला ।
नोट : सहभागि र दर्शकलाई सामान्य खाजाको व्यवस्था पनि गरिने छ । आउनुहोला रमाइलो गर्नु पर्छ ।

08/21/2025

Hello everyone,

If any of your friends or family need car, home, or business insurance, or feel that current prices seem high, please feel free to contact me. Getting a quote doesn’t cost anything.

This year, many insurance companies have increased premiums by 10–30%. We can always check if they can save some money and use it elsewhere.

Also, if anyone thinks they are paying too much in property taxes, our Haslet experts Punya Punya, Pradip Poudel Mainali are here to help with filing homestead exemptions, protesting property taxes, and more. Don’t hesitate to ask for help from friends we can be a stronger community if we support each other.



Teej Dar Program -2025 @ Haslet Nepali Community, Haslet, Texas Thank you everyone for your support and participation to...
08/21/2025

Teej Dar Program -2025 @ Haslet Nepali Community, Haslet, Texas

Thank you everyone for your support and participation to make this event a huge success. Happy Teej to you all again! Enjoy and take care 🤗🥳🎉

स्व. पूर्णबहादुर कार्कीको १३ दिनको पुण्यतिथिमा सागर जानुहुने, शुभचिन्तक, इष्टमित्र, आफन्तजन, साथीभाई लगायत सम्पूर्ण hasl...
05/25/2025

स्व. पूर्णबहादुर कार्कीको १३ दिनको पुण्यतिथिमा सागर जानुहुने, शुभचिन्तक, इष्टमित्र, आफन्तजन, साथीभाई लगायत सम्पूर्ण haslet निवासी यहाँ हरुलाई गहुत/प्रसाद ग्रहणको लागि सादर आमन्त्रणा...

05/15/2025
Haslet नेपाली समुदायमा बस्दै आउनु भएको आदरणिय दाई राजेन्द्र कार्की को आदरणिय पिता श्री पुर्ण बहादुर कार्कीको असामायिक स्...
05/15/2025

Haslet नेपाली समुदायमा बस्दै आउनु भएको आदरणिय दाई राजेन्द्र कार्की को आदरणिय पिता श्री पुर्ण बहादुर कार्कीको असामायिक स्वर्गरोहण भएको ले वाँहाको अन्तिम दाहासंस्कार भोलि ३ बजे हुने भएकोले सम्पुर्ण Haslet बासि लगायत DFW बासि नेपाली समुदायलाई अन्तिम दाहासंस्कार मा उपस्थिति हुन लाई अनुरोध छ ।

नोटः विशेष Haslet वासि नेपाली समुदायका सम्पूर्ण साथिहरु लाई भोलि यो अप्ठेरो समयमा सुख मा हैन दुखमा पनि Haslet नेपाली समुदाय एक र एकतावद हुन विनम्र अनुरोध छ। ।

Haslet नेपाली समुदाय
डालस टेक्सास

Address

Haslet, TX
76052

Website

Alerts

Be the first to know and let us send you an email when Haslet Nepali Community posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share