06/10/2026
The warmth of tea fades, but the warmth of connection lasts. BCPPA’s Project Pathway to Hope and Bhalakushari respectfully invite women aged 30 and older to join us for our next Chiya Talk, Women Who Shape Generations.
चियाको तातोपन त केही बेरमै सेलाउँछ, तर मन जोडिने न्यानोपन भने धेरै लामोसम्म रहन्छ। BCPPA को Project Pathway to Hope र Bhalakushari ले ३० वर्ष वा त्योभन्दा माथिका दिदीबहिनीहरूलाई हाम्रो अर्को Chiya Talk, पुस्तालाई आकार दिने महिलाहरू, मा हार्दिक निमन्त्रणा गर्दछ। आउनुहोस्, भेटौँ, कुरा गरौँ, र आफ्ना अनुभवहरू साटासाट गरौँ।