10/06/2026
भूटानी कम्युनिटी अफ मिशिगन (BCM) परिवार अत्यन्त दुःखका साथ हाम्रा समुदायका सदस्य Hem Luitel को अप्रत्याशित निधनको खबरले मर्माहत भएको छ।
यस दुःखद घडीमा शोकसन्तप्त परिवारजन तथा आफन्तहरूमा BCM परिवारको तर्फबाट हार्दिक समवेदना व्यक्त गर्दछौँ। दिवंगत Hem Luitel को आत्माले चिरशान्ति प्राप्त गरून् र उहाँका परिवारजनलाई यस अपूरणीय क्षति सहन सक्ने शक्ति, धैर्य र साहस प्रदान होस् भनी प्रार्थना गर्दछौँ।
अन्तिम संस्कारसम्बन्धी विवरण तल उल्लेख गरिएको छ।
Source: Chabi Luitel’s page
ॐ शान्ति। 🕊️