04/05/2023
कैयौ शताब्दी गका थिये, हेपिदै जिउनमा,
केही होला जस्तो छ अब हाम्रो देशमा,
के बाँच्न पाउलान त जिउन, मान्छे मान्छेकै भेषमा?
बाउन छेत्रीले राणा फालेरे, गोर्खालीले गोरा,
बिरैबिर-देशभक्तले साँचेको देश र भाषा
खोइ त किन पालेको, दानबी जातियता ?
"जातीय तथा अन्य छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ मा विभेद गर्नेलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना तिराउने व्यवस्था छ।"
New link at setopati.com
https://tinyurl.com/bdeu7rjn