Joyce Park Event Center

Directions Website Contact the organization

Joyce Park Event Center For Marriage, Reception, Baby Shower, Social, Cultural & Religious Events, Meetings and Seminars.

10/12/2026

Nawa Ratra , Day 2

10/11/2026
श्री नवदुर्गा भवानीको पूजा तथा आराधना सम्बन्धी  विशेष जानकारी  Iआस्था, श्रद्धा र भक्तिको महान् पर्व बडादशैं २०२६ को पावन...
10/07/2026

श्री नवदुर्गा भवानीको पूजा तथा आराधना सम्बन्धी विशेष जानकारी I
आस्था, श्रद्धा र भक्तिको महान् पर्व बडादशैं २०२६ को पावन अवसरमा नवदुर्गा भवानीको आराधना, सप्तशती चण्डी पाठ तथा भजन–कीर्तन सहित विशेष धार्मिक कार्यक्रममा सम्पूर्ण सिन्सिनाटीवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक निमन्त्रणा ।
यस पावन नवरात्रिका नौ दिनसम्म सिन्सिनाटीवासी पण्डित, पुरोहित तथा विदुषीहरूबाट नियमित रूपमा श्री सप्तशती चण्डी पाठ, विभिन्न कीर्तन मण्डलीद्वारा भजन–कीर्तन र नवौँ दिनमा विशेष हवन तथा पूर्णाहुतिको कार्यक्रम हुने भएकाले नवदुर्गा भवानीप्रति श्रद्धा राख्नुहुने सम्पूर्ण भक्तजनहरूलाई परिवार तथा आफन्तजनसहित उपस्थित भई पूजा–आराधनामा सहभागी हुन हार्दिक अनुरोध गर्दछौँ।
यो केवल पूजा मात्र होइन—हाम्रो धर्म, संस्कार, संस्कृति र पुस्तौँदेखि चलिआएको आस्थालाई जीवन्त राख्ने एउटा पवित्र अवसर हो।
आउनुहोस्, एकसाथ माता दुर्गाको आराधना गरौँ, भक्ति र सद्भाव बाँडौँ, अनि हाम्रो नयाँ पुस्तालाई पनि हाम्रो संस्कृति र परम्परासँग जोडौँ।
ठेगाना तथा सम्पूर्ण कार्यक्रम तालिका तलको फ्लायरमा हेर्नु होला I
#बडादशैं२०२६ #नवदुर्गा #दुर्गापूजा #सप्तशतीचण्डीपाठ #भजनकीर्तन #नवरात्रि #हवन #जयमातादी

Address

180 Joe Nuxhall Way
Fairfield, OH
45214

Alerts

Be the first to know and let us send you an email when Joyce Park Event Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Joyce Park Event Center:

Shortcuts

Share