10/13/2026
महागुरु फाल्गुनन्दज्यूको १४२औँ जन्मजयन्ती समारोहमा हार्दिक निमन्त्रणा! 🙏
महागुरु फाल्गुनन्दज्यूले दिनुभएको सत्य, शान्ति, अहिंसा, समानता, शिक्षा र मानवताको अमूल्य सन्देशलाई स्मरण गर्दै उहाँको १४२औँ जन्मजयन्ती भव्य रूपमा मनाउन गइरहेका छौँ।
किरात संस्कृति, पहिचान र परम्पराको संरक्षण गर्दै आपसी सद्भाव, एकता र भाइचारालाई अझ बलियो बनाउने यस विशेष अवसरमा यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौँ।
Join us in celebrating the 142nd Birth Anniversary of Mahaguru Falgunanda, organized by the Kirat Cultural Society of Western Pittsburgh Pennsylvania (KCSWPP). Come together with t...