Kirat Community Of Central , Ohio

Kirat Community Of Central , Ohio Our religion, culture, script and literature is our identity. To preserve, protect and to develop is our responsibility.

09/14/2025

ᤀᤥᤳ ᤋᤠᤃᤧᤖᤠ ᤏᤡᤱᤘᤠᤓᤢ ᤔᤠᤱᤅᤣ ᤛᤣᤘᤠ ᤖᤥ||
सम्पूर्णमा Sewaro , Namaskar आज 09/14/2025 सालको उधौली ( चासोक ) सेवा । सबै धर्मावलम्बीहरूको सहयोगले र कर्तब्यापूर्ण कार्यले गर्दा नै सफलताका साथ सम्पन्न भएको छ । धन्यवाद , नोगेन

ᤀᤥᤳ ᤋᤠᤃᤧᤖᤠ ᤏᤡᤱᤘᤠᤓᤢ ᤔᤠᤱᤅᤣ ᤛᤣᤘᤠ ᤖᤥ||सम्पूर्णमा Sewaro  , Namaskar आज 09/14/2025 सालको उधौली ( चासोक  ) सेवा  । सबै धर्मावल...
09/14/2025

ᤀᤥᤳ ᤋᤠᤃᤧᤖᤠ ᤏᤡᤱᤘᤠᤓᤢ ᤔᤠᤱᤅᤣ ᤛᤣᤘᤠ ᤖᤥ||
सम्पूर्णमा Sewaro , Namaskar आज 09/14/2025 सालको उधौली ( चासोक ) सेवा । सबै धर्मावलम्बीहरूको सहयोगले र कर्तब्यापूर्ण कार्यले गर्दा नै सफलताका साथ सम्पन्न भएको छ ।

ᤀᤥᤳ ᤋᤠᤃᤧᤖᤠ ᤏᤡᤱᤘᤠᤓᤢ ᤔᤠᤱᤅᤣ ᤛᤣᤘᤠ ᤖᤥ||सेवारो सम्पूर्णमा , धार्मिक संस्थाको साधारण सभा 2025                   यस  धार्मिक संस...
09/10/2025

ᤀᤥᤳ ᤋᤠᤃᤧᤖᤠ ᤏᤡᤱᤘᤠᤓᤢ ᤔᤠᤱᤅᤣ ᤛᤣᤘᤠ ᤖᤥ||
सेवारो सम्पूर्णमा , धार्मिक संस्थाको साधारण सभा 2025 यस धार्मिक संस्थाको (४) महिने साधारण सभा ( General Assembly) September/07/2025 को दिन अत्ति सफलतापूर्ण सम्पन्न भएको छ आयोजक (KCCO Board Community members BCM and Kcco steering committees (ksc ) सबैमा जानकारी दिन चाहान्छु यस साधारण सभामा केहि लिएको तस्बिरहरू । नोगेन , धन्यवाद ।

09/03/2025

ᤀᤥᤳ ᤋᤠᤃᤧᤖᤠ ᤏᤡᤱᤘᤠᤓᤢ ᤔᤠᤱᤅᤣ ᤛᤣᤘᤠ ᤖᤥ|| सेवारो सम्पूर्णामा 🙏09/07/2025, आईतबारको दिन हाम्रो किराॉंत धार्मिक संस्था KIRAT COMMUNITY OF CENTRAL OHIO (America) बर्षामा ४ ओटा गरिने साधरण सभा (चुम्लुङ )बिषेश महत्वपूर्ण घार्मीक र समाजिक विषयाहरुमा गरिने यो GENERAL MEETING , समय/Time:1pm ,समयमै आइदिनु होला धन्यवाद ।

08/24/2025

Kirat Religious Guru Atmananda Lingden 'Seing' Sewaro

08/23/2025

Sewaro and namaste to all kcco family, Board and executive members, our general meeting. Will be on September/07 /2025 . Time:1pm , please be there on time thank you , Nogen

ᤀᤥᤳ ᤋᤠᤃᤧᤖᤠ ᤏᤡᤱᤘᤠᤓᤢ ᤔᤠᤱᤅᤣ ᤛᤣᤘᤠ ᤖᤥ||सेवारो , नमस्कार , August महिनाको मासिक सेवा । ( August 17/2025 Sunday) आज सम्पर्णा धर...
08/17/2025

ᤀᤥᤳ ᤋᤠᤃᤧᤖᤠ ᤏᤡᤱᤘᤠᤓᤢ ᤔᤠᤱᤅᤣ ᤛᤣᤘᤠ ᤖᤥ||
सेवारो , नमस्कार , August महिनाको मासिक सेवा । ( August 17/2025 Sunday) आज सम्पर्णा धर्मवलम्बीको सहयोगले , जस्तै किचनमा , सेवाको मण्डपमा , खाना बनाउने देखि लिएर बाण्ने र सरसफाई देखि सबै काम गरिदिनु भाकोले गर्दा समयमा हाम्रो सेवा सम्पन्न भएको छ । नोगेन

08/17/2025
सेवारो , नमस्कार , किरात मुन्धुम इतिहासले के देखायो भन्दा , प्राचिन काल देखि ( नाग पञ्चमी ) अर्थात अक्वामा माङ ( नाग देव...
07/30/2025

सेवारो , नमस्कार , किरात मुन्धुम इतिहासले के देखायो भन्दा , प्राचिन काल देखि ( नाग पञ्चमी ) अर्थात अक्वामा माङ ( नाग देवता ) को पूजा , सेवा मान्दै आएको । नाग पञ्चनी श्रावन महिनाको शुक्ल पक्षको पंचमी तिथिमा मर्ने यस पर्वलाई नागको जन्मतिथि मानिन्छ। नाग देवता जहा बस्दछ , त्यहा पानी पाईन्छ । पोखरी , सिमसार , जरूवा र पानीको मुहानमा नागको बासस्थान हुने विश्वास छ । सबैलाई नाग पञ्चमीको शुभकामना छ , धन्यवाद , नोगेन ,July/29/2025

सेवारो , नमस्ते ॥ आज मिति : 07/09 /2025, आफ्नो  भाषा , धर्म , संस्कार ,संस्कृति परम्परा र गुरूको ज्ञानलाई सिरोप्पर गर्दै...
07/12/2025

सेवारो , नमस्ते ॥ आज मिति : 07/09 /2025, आफ्नो भाषा , धर्म , संस्कार ,संस्कृति परम्परा र गुरूको ज्ञानलाई सिरोप्पर गर्दै शब्द्दी हुनुहुने ( मानसिङ कुलुङ ) परिवारलाई यो समाज र धर्ममा स्वागत छ ।

SEWARO KCCO CULTURAL YOUTH DANCE PERFORMANCE IN 10TH NATIONAL CONVENTION ANNUAL KIRAT CULTURAL PROGRAM IN DES MOINES,IA....
07/12/2025

SEWARO KCCO CULTURAL YOUTH DANCE PERFORMANCE IN 10TH NATIONAL CONVENTION ANNUAL KIRAT CULTURAL PROGRAM IN DES MOINES,IA.JULY/05 and 06 /2025

Address

Columbus, OH

Alerts

Be the first to know and let us send you an email when Kirat Community Of Central , Ohio posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share