Magar Association USA - IL Chapter

Magar Association USA - IL Chapter Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Magar Association USA - IL Chapter, Nonprofit Organization, Chicago, IL.

नेपालीहरुको बिशेष चाड माघे संक्रांति २०८२ को उपलक्ष्यमा देश-बिदेशमा रहनु हुने सम्पुर्ण नेपालीजनहरुमा यस मगर संघ अमेरिका,...
01/14/2026

नेपालीहरुको बिशेष चाड माघे संक्रांति २०८२ को उपलक्ष्यमा देश-बिदेशमा रहनु हुने सम्पुर्ण नेपालीजनहरुमा यस मगर संघ अमेरिका, ईलिनोइस च्याप्टरको तर्फबाट सुख, शान्ति र सम्वृद्धीको मंगलमय शुभकामना व्यक्त गर्दछौ॥

मगर संघ अमेरिका, ईलिनोइ च्याप्टरको गत जुलाई २०, २०२५ मा सम्पन्न तेस्रो अधिवेशनबाट खिम खासु मगरको अध्यक्षतामा नयॉ कार्यसम...
07/26/2025

मगर संघ अमेरिका, ईलिनोइ च्याप्टरको गत जुलाई २०, २०२५ मा सम्पन्न तेस्रो अधिवेशनबाट खिम खासु मगरको अध्यक्षतामा नयॉ कार्यसमिति गठन गरिएको सबैमा जानकारी गराईन्छ।

06/27/2025
04/13/2024

नयाँ बर्ष २०८१ को यहाँ हरू सबैमा सुस्वास्थ्य, दीर्घायु, सुखशांति, तथा संवृद्धि सफलताको हार्दिक मंगलमय शुभकामना ।

शिकागो मागर समाज🎉🎊🙏🎆🍾🎆

हार्दिक श्रद्धांजलीमगर सामाज अमेरिका को केन्द्रीय mid west vice president मीन दर्लमी दाई को ममातामई आमा को स्वर्गबास भयक...
04/04/2024

हार्दिक श्रद्धांजली

मगर सामाज अमेरिका को केन्द्रीय mid west vice president मीन दर्लमी दाई को ममातामई आमा को स्वर्गबास भयकको यस दुःखद घड़ींमा उहाको आत्माको चिर शान्तीको कामना गर्दै शोक सन्तप्द परिवारजनमा गहीरो समबेदना प्रकट गर्दाछऊ ! मगर समाज शिकागों परिवार🙏🙏🙏। president Shankar magar 🙏🙏🙏

02/27/2024
01/05/2024

झोर्ले/नमस्ते सबै जनालाई,

मगर संघ अमेरिका शैक्षिक बिभागले undergraduate studies लाई केन्द्रित गरेर एउटा कार्यक्रम ल्याएको छ। कृपया यहाँहरुको कोहि अमेरिकामा undergraduate अध्ययन गर्दै हुनुहुन्छ भने या नेपालबाट अध्ययनको लागि अमेरिका आउने तयारी गर्दै या योजना बनाउदै हुनुहुन्छ भने यो कार्यक्रममा सहभागिता जनाउन अनुरोध गर्दछौ । अमेरिकाको बिहान र नेपालको रातीको समय पारेर कार्यक्रमको समय निर्धारण गरिएको छ।
सबै च्याप्टर प्रतिनिधिहरुले आ-आफ्नो च्याप्टरमा सुचना पुर्याईदिनुहोला ।

कार्यक्रमका बिषयहरु:
(1) Selection of major (STEM, non-stem, Medical, Business, Liberal arts, etc).
(2) Selection of universities (Liberal Arts, State Universities, Private Universities, Community colleges).
(3) Financing, Tuition, Scholarship (merit-based, need-based, loans, federal, private, etc)
(4) (For international students only) Some legal issues (things to avoid here that we take them granted in Nepal).
(5) Study-work-life balance
(6) Q&A

धन्यबाद,
मगर संघ अमेरिका, शैक्षिक बिभाग

आज मिति जुलाई २३, २०२३ मा सिकागो शहरको फोस्टर बीचको मैदानमा सम्पन्न मगर संघ अमेरिका ईलिनोइको बारबेक्यु तथा दोस्रो अधिवेश...
07/24/2023

आज मिति जुलाई २३, २०२३ मा सिकागो शहरको फोस्टर बीचको मैदानमा सम्पन्न मगर संघ अमेरिका ईलिनोइको बारबेक्यु तथा दोस्रो अधिवेशन द्वारा सर्वसम्मत रुपमा आगामी २ बर्षका लागि शंकर झेंडी मगरको अध्यक्षतामा निम्न पदाधिकारीहरु सहितको १५ सदस्यीय नयॉ कार्यकारी समिति गठन गरिएको कुरा सबैमा जानकारी गराउन चाहन्छौ ।

१)अध्यक्षः शंकर झेंडी मगर
२) उपाध्यक्षः खिम खासु मगर
३) महासचिवः सबु राना मगर
४) सचिवः मानस राना मगर
५) कोषाध्यक्षः किशन राना मगर
६) सदस्यः देब राना मगर “ए”
७) सदस्यः खुम गाहा मगर
८) सदस्यः भिमा पुन मगर
९) सदस्यः रोमन नाम्जाली मगर
१०) सदस्यः सुनील थापा मगर
११) सदस्यः सिता काउछा मगर
१२) सदस्यः देब राना मगर “बि”
१३) सदस्यः पदम थापा मगर “बि”
१४) सदस्यः रुपा थापा मगर
१५) सदस्यः बिक्रम थापा मगर

केन्द्रीय समिति सम्पर्क संयोजकः मिन दर्लामी मगर

आजका केही तस्वीरहरुः

मगर संघ अमेरिका ईलिनोइ द्वारा आयोजित आज मिति जुलाई १६, २०२३ मा सिकागो शहरमा बस्नु हुने नेपालीहरु बिच गरेको खुल्ला भलिबल ...
07/17/2023

मगर संघ अमेरिका ईलिनोइ द्वारा आयोजित आज मिति जुलाई १६, २०२३ मा सिकागो शहरमा बस्नु हुने नेपालीहरु बिच गरेको खुल्ला भलिबल प्रतियोगिता भव्यताका साथ सुसमपन्न गर्न साथ सहयोग गर्नु हुने सबैमा धेरै धेरै धन्यवाद छ।

कार्यक्रम संयोजकः ज्ञानु पुन मगर
प्रमुख अतिथिः बाला घिमिरे

सहभागी टिमहरुः
१) मगर संघ अमेरिका, ईलिनोइ टिम
२) युनाईटेड सिकागो भलिबल टिम
३) सिकागो थारु सोसायटी “ए” टिम
४)सिकागो थारु सोसाइटी “बि” टिम
५) माउन्ट एभरेष्ट “ए” टिम
६) माउन्ट एभरेष्ट “बि” टिम

बिजयी टिमहरुः
प्रथमः माउन्ट एभरेष्ट “ए” टिम
द्वितीयः मगर संघ अमेरिका, ईलिनोइ टिम
बेस्ट प्लेयरः ओमप्रकाश चौधरी ( सिकागो थारु सोसायटी)
मेन रेफ्रीः मिलन चौधरी

आजको केही तस्वीरहरूः

Address

Chicago, IL
60660

Website

Alerts

Be the first to know and let us send you an email when Magar Association USA - IL Chapter posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Magar Association USA - IL Chapter:

Share