Shankhuwasabha America Public Relation Committee

Shankhuwasabha America Public Relation Committee Sankhuwa Sabha America Public Relation Committee is organized exclusively for nonprofit organizations

03/30/2024
12/23/2022
संखुवासभा अमेरिका जन सम्पर्क समिति अमेरिकाको कार्य समितिको बरिष्ठ उपाध्यक्ष श्री छिरिङ्ग शेर्पाको  शुभ जन्मदिनको पावन अव...
09/23/2022

संखुवासभा अमेरिका जन सम्पर्क समिति अमेरिकाको कार्य समितिको बरिष्ठ उपाध्यक्ष श्री छिरिङ्ग शेर्पाको शुभ जन्मदिनको पावन अवसरमा सु स्वास्थ्य,दिर्घायु , उतरोतर प्रगतिको कामना गर्दछौ।

संखुवासभा अमेरिका जन सम्पर्क समिति 501(c)(3)
अमेरिका (परिवार )

श्रीमान् सल्लाहकार ज्युहरु ,श्रीमान् पदाधिकारी तथा सदस्य  ज्युहरु जय नेपाल । सुपेरियर सिटि ,कोलोराडोको निमन्त्रणामा अमेर...
09/22/2022

श्रीमान् सल्लाहकार ज्युहरु ,
श्रीमान् पदाधिकारी तथा सदस्य ज्युहरु जय नेपाल । सुपेरियर सिटि ,कोलोराडोको निमन्त्रणामा अमेरिका भर्मणमा आउनु भएका संखुवासभा जिल्ला खाँदबारी नगरपालिका प्रमुख श्री महेस थपलिया ज्यू संग यहि आउँदो शुक्रवार (September 23rd in the afternoon) Lunch खाँदै interaction अर्थात सामान्य भेटघाट हुने भएकोले यहाँहरुको उपस्तिथी लागी हार्दिक आवहान गर्दछौं ।
स्थान :-
Urban Curry
523 Broadway, San Francisco, CA 94133

कृष्ण राज गिरी काम छिरिंङ शेर्पा
सभापति बरिष्ट उपाध्यक्ष
संखुवासभा अमेरिका जन सम्पर्क समिति 501(c)(3)
अमेरिका ।

भाद्र २४ गते, महामानव विश्वेश्वरप्रसाद कोईराला ज्यूको १०९ औं जन्म जयन्ती ! वहाँप्रती भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै व...
09/10/2022

भाद्र २४ गते, महामानव विश्वेश्वरप्रसाद कोईराला ज्यूको १०९ औं जन्म जयन्ती ! वहाँप्रती भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वहांले देखाउनु भएको सत्मार्गमा हिड्ने प्रण गरौ ।

09/07/2022

संखुवासभा । नेपाली कांग्रेस संखुवासभाले प्रतिनिधी सभाका लागि प्रत्यक्ष तर्फ ८ जनाको नाम सिफारिस गरेको छ । जसमा त...

08/31/2022

जय नेपाल

भावपूर्ण श्रद्धाञ्जली नेपाली प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा, समाजवादी चिन्तक , नेपाली कांग्रेसका नेता प्रदीप गिरी ज...
08/21/2022

भावपूर्ण श्रद्धाञ्जली
नेपाली प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा, समाजवादी चिन्तक , नेपाली कांग्रेसका नेता प्रदीप गिरी ज्यूको असामयिक निधनको खबरले अत्यन्त मर्माहत भएको छौ ।
प्रदीपको दर्शन, विचार सदैव अमर रहनेछन् । दु:खको यस घडीमा वहाँको आत्माको चीर शान्तिको कामना सहित
अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौ ।

संखुवासभा अमेरिका जन सम्पर्क समिति
अमेरिका

गोपालराज पहाडीको ९ औं स्मृति दिवस  भाद्र ३ ।  प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा, निष्ठा , त्याग र समर्पणका प्रतिमूर्ती...
08/19/2022

गोपालराज पहाडीको ९ औं स्मृति दिवस भाद्र ३ ।
प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा, निष्ठा , त्याग र समर्पणका प्रतिमूर्ती, नेपाली कांग्रेसका केन्द्रिय सदस्य स्वर्गीय गोपालराज पहाडी प्रती भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौ।
संखुवासभा अमेरिका जन सम्पर्क समिति
अमेरिका

Address

2479 Pacific Street, Napa
California City, CA
94558

Telephone

+15106779650

Alerts

Be the first to know and let us send you an email when Shankhuwasabha America Public Relation Committee posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Shankhuwasabha America Public Relation Committee:

Share