TEC Nepalese Society

TEC Nepalese Society Non-Profitable Organization

TEC Nepalese Society को  सातौँ Executive बैठक को तस्वीर  (मे ३, २०२६).
05/04/2026

TEC Nepalese Society को सातौँ Executive बैठक को तस्वीर (मे ३, २०२६).

04/14/2026

नयाँ वर्ष २०८३ को पावन अवसरमा यहाँ र यहाँको परिवारलाई आउने समयले तपाईंको जीवनमा सुखी शान्ति र सुस्वास्थ्य ल्याओस् बितेका कुराहरुलाई बिर्सिएर नयाँ उमङ्गका साथ अघि बढ्ने उर्जा मिलोस्। नयाँ वर्ष २०८३ को हार्दिक मङ्गलमय शुभकामना छ ।

TEC Nepalese Society परिवार ।

03/07/2026
03/07/2026

Happy TEC Holi

यस TEC Nepalese Society का आजीवन सदस्य तथा समाजसेवी श्री प्रज्वल काफ्ले ज्यूको बुवा तथा निमा काफ्लेज्यूको ससुरा बुवा नेत...
03/04/2026

यस TEC Nepalese Society का आजीवन सदस्य तथा समाजसेवी श्री प्रज्वल काफ्ले ज्यूको बुवा तथा निमा काफ्लेज्यूको ससुरा बुवा नेत्रराज उपाध्याय काफ्ले ज्यूको करिब ९६ वर्षको उमेरमा २०८२ साल फागुन ८ गते भएको असामयिक निधनले हामी निकै मर्माहित भएका छौँ । यस दुखद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक संवेदना प्रकट गर्दछौं । यस कठिन घडीमा परिवारजनलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने प्रार्थना गर्दै स्वर्गीय नेत्रराज उपाध्याय काफ्ले ज्यूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।

होलीपर्व विशेष कार्यक्रम – मार्च ७, शनिवार |प्रिय TEC नेपाली समुदायका जीवन सदस्यज्यूहरू र सदस्यज्यूहरू,तपाईं र तपाईंको प...
03/01/2026

होलीपर्व विशेष कार्यक्रम – मार्च ७, शनिवार |

प्रिय TEC नेपाली समुदायका जीवन सदस्यज्यूहरू र सदस्यज्यूहरू,
तपाईं र तपाईंको परिवारलाई हाम्रो होलीपर्व 2026 विशेष कार्यक्रममा हार्दिक निमन्त्रणा छ।
📅 मिति: मार्च ७, शनिवार
⏰ समय: दिउँसो १२:०० – ३:०० बजे
📍 स्थान: 10000 Clarksville Pike, Ellicott City, MD-21042
(Centennial Park)
नोट : कृपया सबै सदस्यहरूले सेतो टी-शर्ट लगाएर आउनु होला।

रंगहरूको यो सुन्दर पर्व हामी सबै मिलेर खुशी, एकता र सामुदायिक भावनासहित मनाऔँ। परिवार र बालबालिकासँग भेटघाट गर्दै रमाइला सम्झनाहरू सिर्जना गर्ने यो उत्तम अवसर हुनेछ।
सामुदायिक सहयोग: यस कार्यक्रमलाई सफल बनाउन केही प्रायोजकहरूको सहकार्य अपेक्षा गरिन्छ (Zelle: [email protected]), बालबालिकाका लागि खाजा र कार्यक्रम सामग्रीको व्यवस्था गर्न। सहयोग गर्न इच्छुक हुनुहुन्छ भने कृपया म वा TEC कार्यसमिति सदस्यहरूसँग सम्पर्क गर्नुहोस्। प्रायोजकहरूलाई कार्यक्रममा ब्यानर राख्न अवसर प्रदान गरिनेछ।
सबैसँग रमाइलो गरी मनाउन आतुर छौँ।

सादर,
मनहरी सापकोटा
कार्यक्रम संयोजक
TEC नेपाली समुदाय

12/31/2025

On behalf of TEC Nepalese Society, we wish all our members a spectacular 2026. May this year be a journey of success, happiness, and meaningful impact. Happy New Year 2026.

Wish you a Merry Christmas 🎄 and a Happy New Year 🎆!!
12/25/2025

Wish you a Merry Christmas 🎄 and a Happy New Year 🎆!!

यस TEC Nepalese Society का आजीवन सदस्य, प्युठान दर्भान निवासी श्री प्रकाश पौडेल (हाल मेरिल्याण्ड, अमेरिका) ज्यू को ममताम...
12/22/2025

यस TEC Nepalese Society का आजीवन सदस्य, प्युठान दर्भान निवासी श्री प्रकाश पौडेल (हाल मेरिल्याण्ड, अमेरिका) ज्यू को ममतामयी आमा श्रीमती नेत्रा देबि पौडेल ज्यू को मिति २०८२ पौष २ गते भएको असमयिक निधनले हामी निकै मर्माहित भएका छौं । यस दुःखद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति यस संस्था हार्दिक संवेदना प्रकट गर्दछ। यस कठिन घडीमा परिवारजनलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने प्रार्थना गर्दछौं ।

TEC Nepalese Society ले यहि सेप्टेम्बर १७, २०२५ देखि डिसेम्बर १७, २०२५ सम्म सन्चालन गरेको नेपाली भाषा कक्षा (चौथो सिजन) ...
12/18/2025

TEC Nepalese Society ले यहि सेप्टेम्बर १७, २०२५ देखि डिसेम्बर १७, २०२५ सम्म सन्चालन गरेको नेपाली भाषा कक्षा (चौथो सिजन) को समापन समारोह तथा सर्टिफिकेट वितरण कार्यक्रमका केहि तस्विरहरु :

Address

Baltimore, MD

Alerts

Be the first to know and let us send you an email when TEC Nepalese Society posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to TEC Nepalese Society:

Share