Far Western Nepalese Society , Maryland, USA

Far Western Nepalese Society , Maryland, USA Far Western Nepalese Society (FWNS) is a Non Profit Tax-Exempt Organization registered in Maryland, USA.

रसुवा भोटेकोसी तथा आसपासका जिल्लामा आएको विनाशकारी बाढीले पुर्‍याएको जनधनको क्षतिले सुदुरपश्चिम नेपालि समाज मेरिल्याण्ड ...
08/26/2026

रसुवा भोटेकोसी तथा आसपासका जिल्लामा आएको विनाशकारी बाढीले पुर्‍याएको जनधनको क्षतिले सुदुरपश्चिम नेपालि समाज मेरिल्याण्ड अत्यन्त दुःख प्रकट गर्दछ !

यस दुःखद विपत्तिमा ज्यान गुमाउनुभएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता नागरिकहरूको सुरक्षित रूपमा खोजी तथा उद्धार कार्य तिब्र होस् भन्ने हार्दिक कामना गर्दछौ ।

यस दुखःद घडिमा नेपाल तथा विश्वभर छरिएर रहेका सम्पूर्ण सं-सॅस्था तथा सहयोगी मनहरुलाई एकजुट भई राहत तथा उद्धार कार्यमा सहयोग गरिदिन सबैमा अनुरोध गर्दछौ।

महासचिब
सुदुरपश्चिम नेपालि समाज मेरिल्याण्ड,
अमेरिका

हाम्रो मौलिक चाड गौरापर्वलाई सहज रुपमा सम्पन्न गर्न हामिलाई आर्थिक सहयोग गर्नुभएकोमा Ghimire Homes का संचालक,हिन्दुबौद्ध...
08/24/2026

हाम्रो मौलिक चाड गौरापर्वलाई सहज रुपमा सम्पन्न गर्न हामिलाई आर्थिक सहयोग गर्नुभएकोमा Ghimire Homes का संचालक,हिन्दुबौद्ध मन्दिर समितिका उपाध्यक्ष तथा समाजसेवी आदरणिय ब्यक्तित्व श्री Kris Ghimire ज्यूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौ।
तपाईंको यस सहयोगले हाम्रो कार्यक्रमलाई रोचक र प्रभावकारी बनाऊन महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने बिश्वास लिएका छौ। साथै आगामि दिनमा पनि यहॅाको सहयोग र शुभेच्छा रहिरहोस् भन्ने कामना गर्दछौ॥ धन्यबाद 🙏🙏🙏

हाम्रो मौलिक चाड गौरापर्वलाई सहज रुपमा सम्पन्न गर्न हामिलाई आर्थिक सहयोग गर्नुभएकोमा Midwestern Nepalese Society in Mary...
08/23/2026

हाम्रो मौलिक चाड गौरापर्वलाई सहज रुपमा सम्पन्न गर्न हामिलाई आर्थिक सहयोग गर्नुभएकोमा Midwestern Nepalese Society in Maryland का सचिव तथा समाजसेवी श्री खेमराज थापा ज्यूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौ।
तपाईंको यस सहयोगले हाम्रो कार्यक्रमलाई रोचक र प्रभावकारी बनाऊन महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने बिश्वास लिएका छौ। साथै आगामि दिनमा पनि यहॅाको सहयोग र शुभेच्छा रहिरहोस् भन्ने कामना गर्दछौ॥ धन्यबाद 🙏🙏🙏

सुदुरपश्चिम नेपाली समाज मेरिल्याण्ड द्वारा आयोजित नारीहरुको महान चाड हरितालिका तिजमा सम्पुर्ण दिदिबहिनिहरुलाई हार्दिक नि...
08/23/2026

सुदुरपश्चिम नेपाली समाज मेरिल्याण्ड द्वारा आयोजित नारीहरुको महान चाड हरितालिका तिजमा सम्पुर्ण दिदिबहिनिहरुलाई हार्दिक निमन्त्रण गर्दछौ।

हाम्रो मौलिक चाड गौरापर्वलाई सहज रुपमा सम्पन्न गर्न हामिलाई आर्थिक सहयोग गर्नुभएकोमा NRNA,NCC, USA का पुर्व सल्लाहकार,व्...
08/22/2026

हाम्रो मौलिक चाड गौरापर्वलाई सहज रुपमा सम्पन्न गर्न हामिलाई आर्थिक सहयोग गर्नुभएकोमा NRNA,NCC, USA का पुर्व सल्लाहकार,व्यवसायी तथा समाजसेवी श्री शिव मल्ल ज्यूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौ।
तपाईंको यस सहयोगले हाम्रो कार्यक्रमलाई रोचक र प्रभावकारी बनाऊन महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने बिश्वास लिएका छौ। साथै आगामि दिनमा पनि यहॅाको सहयोग र शुभेच्छा रहिरहोस् भन्ने कामना गर्दछौ॥ धन्यबाद 🙏🙏🙏

हाम्रो मौलिक चाड गौरापर्वलाई सहज रुपमा सम्पन्न गर्न हामिलाई आर्थिक सहयोग गर्नुभएकोमा समाजसेवी तथा Realtor Prabin Bhandar...
08/22/2026

हाम्रो मौलिक चाड गौरापर्वलाई सहज रुपमा सम्पन्न गर्न हामिलाई आर्थिक सहयोग गर्नुभएकोमा समाजसेवी तथा Realtor Prabin Bhandari ज्यूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौ।
तपाईंको यस सहयोगले हाम्रो कार्यक्रमलाई रोचक र प्रभाव-कारी बनाऊन महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने बिश्वास लिएका छौ। साथै आगामि दिनमा पनि यहॅाको सहयोग र शुभेच्छा रहिरहोस् भन्ने कामना गर्दछौ॥ धन्यबाद 🙏🙏🙏

हाम्रो मौलिक चाड गौरापर्वलाई सहज रुपमा सम्पन्न गर्न हामिलाई आर्थिक सहयोग गर्नुभएकोमा समाजसेवी तथा Loan Officer  आदरणिय ब...
08/16/2026

हाम्रो मौलिक चाड गौरापर्वलाई सहज रुपमा सम्पन्न गर्न हामिलाई आर्थिक सहयोग गर्नुभएकोमा समाजसेवी तथा Loan Officer आदरणिय ब्यक्तित्व Devdas Rajbahak ज्यूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौ।
तपाईंहरुको यस सहयोगले हाम्रो कार्यक्रमलाई रोचक र प्रभाव-कारी बनाऊन महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने बिश्वास लिएका छौ। साथै आगामि दिनमा पनि यहॅाको सहयोग र शुभेच्छा रहिरहोस् भन्ने कामना गर्दछौ॥ धन्यबाद 🙏🙏🙏

हाम्रो मौलिक चाड गौरापर्वलाई सहज रुपमा सम्पन्न गर्न हामिलाई आर्थिक सहयोग गर्नुभएकोमा समाजसेवी तथा Realtor Brajesh Maharj...
08/16/2026

हाम्रो मौलिक चाड गौरापर्वलाई सहज रुपमा सम्पन्न गर्न हामिलाई आर्थिक सहयोग गर्नुभएकोमा समाजसेवी तथा Realtor Brajesh Maharjan तथा Nadim Maharjan ज्यूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौ।
तपाईंहरुको यस सहयोगले हाम्रो कार्यक्रमलाई रोचक र प्रभाव-कारी बनाऊन महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने बिश्वास लिएका छौ। साथै आगामि दिनमा पनि यहॅाको सहयोग र शुभेच्छा रहिरहोस् भन्ने कामना गर्दछौ॥ धन्यबाद 🙏🙏🙏

हाम्रो मौलिक चाड गौरापर्वलाई सहज रुपमा सम्पन्न गर्न हामिलाई आर्थिक सहयोग गर्नुभएकोमा समाजसेवी आदरणिय ब्यक्तित्व श्री कोश...
08/16/2026

हाम्रो मौलिक चाड गौरापर्वलाई सहज रुपमा सम्पन्न गर्न हामिलाई आर्थिक सहयोग गर्नुभएकोमा समाजसेवी आदरणिय ब्यक्तित्व श्री कोशीश भण्डारी ज्यूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौ।
तपाईंको यस सहयोगले हाम्रो कार्यक्रमलाई रोचक र प्रभाव-कारी बनाऊन महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने बिश्वास लिएका छौ। साथै आगामि दिनमा पनि यहॅाको सहयोग र शुभेच्छा रहिरहोस् भन्ने कामना गर्दछौ॥ धन्यबाद 🙏🙏🙏

हाम्रो मौलिक चाड गौरापर्वलाई सहज रुपमा सम्पन्न गर्न हामिलाई आर्थिक सहयोग गर्नुभएकोमा Everest Jewelers का संचालक, समाजसेव...
08/15/2026

हाम्रो मौलिक चाड गौरापर्वलाई सहज रुपमा सम्पन्न गर्न हामिलाई आर्थिक सहयोग गर्नुभएकोमा Everest Jewelers का संचालक, समाजसेवी आदरणिय ब्यक्तित्व श्री राजु रामदाम ज्यूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौ।
तपाईंको यस सहयोगले हाम्रो कार्यक्रमलाई रोचक र प्रभाव-कारी बनाऊन महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने बिश्वास लिएका छौ। साथै आगामि दिनमा पनि यहॅाको सहयोग र शुभेच्छा रहिरहोस् भन्ने कामना गर्दछौ॥ धन्यबाद 🙏🙏🙏

Address

Baltimore, MD
21211

Alerts

Be the first to know and let us send you an email when Far Western Nepalese Society , Maryland, USA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share