Nepalese Yaduvanshi Society in America - NYSA

Nepalese Yaduvanshi Society in America - NYSA Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepalese Yaduvanshi Society in America - NYSA, Nonprofit Organization, Austin, TX.

Promotes Culture, Heritages, and Socio-Economic Empowerment of Yaduvanshi by maintaining the coordination, sharing, cultural and developmental values, and enhancing close cooperation among Yaduvanshi in USA, Nepal and Abroad.

नेपाली यदुवंशी समाज अमेरिका (NYSA) का कोषाध्यक्ष श्री दिनेश यादवकी ममतामयी आमाको असामयिक निधन भएको खबरले सम्पूर्ण संस्था...
09/21/2025

नेपाली यदुवंशी समाज अमेरिका (NYSA) का कोषाध्यक्ष श्री दिनेश यादवकी ममतामयी आमाको असामयिक निधन भएको खबरले सम्पूर्ण संस्था परिवार अत्यन्त शोकाकुल र मर्माहत भएको छ ।
यस दुःखद घडीमा दिवंगत आत्माको चीरशान्तिको हार्दिक प्रार्थना गर्दै, स्वर्गीय आत्मा प्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै शोकसन्तप्त श्री दिनेश यादवज्यू तथा सम्पूर्ण परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।
ईश्वरले दिवंगत आत्मालाई आफ्नो श्रीचरणमा स्थान दिनुहोस, शोकाकुल परिवारजनलाई धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भन्ने कामना गर्दछौँ ।

कोशल यादव
अध्यक्ष

चेत नारायण यादव
महासचिव

नेपाली यदुवंशी समाज अमेरिका (NYSA) परिवार

07/23/2025

There is slight change in Date and Time of Funeral.
We will update soon

धनुषा जिल्लाको सबैला नगरपालिका वडा नं. १० स्थित भटियन चौकमा घटेको दुःखद घटनामा निर्दोष सन्तोष यादवलाई गोली लागी गम्भीर र...
04/08/2025

धनुषा जिल्लाको सबैला नगरपालिका वडा नं. १० स्थित भटियन चौकमा घटेको दुःखद घटनामा निर्दोष सन्तोष यादवलाई गोली लागी गम्भीर रूपमा घाइते भई हाल काठमाडौं ट्रामा सेन्टरमा उपचाररत हुनुहुन्छ।

यस्तो संकटपूर्ण अवस्थामा नेपलिज यदुवंशी समाज अमेरिका NYSA को सक्रिय पहल र नेतृत्वमा अमेरिका रहनुहुने यदुवंशी द्वारा पठाइएको नेपाली रूपैयाँ २,१२,००० (दुई लाख बाह्र हजार) को आर्थिक सहयोग अत्यन्तै सराहनीय, सहृदय र प्रेरणादायी कदम हो।

यस प्रकारको सांस्कृतिक र सामाजिक सहकार्यले हाम्रो यदुवंशी समुदायमा एकता, सहयोग र सहानुभूतिको भावना अझ बलियो बनाएको छ।

घाइते सन्तोष यादवज्यूको शीघ्र स्वास्थ्य लाभको कामना समेत व्यक्त गर्दछौं।

पुनः एकपटक सम्पुर्ण सहयोगकर्तामा हार्दिक धन्यवाद!

नेपलिज यदुवंशी समाज अमेरिका
Nepalese Yaduvanshi Society in America - NYSA

सहायक जिल्ला न्याधीवक्ता सिमा यादव ज्यूलाई नेपाल यादव युवा संघको तर्फबाट जन्मदिनको हार्दिक शुभकामना! 🎂🎉यो विशेष दिनमा तप...
04/06/2025

सहायक जिल्ला न्याधीवक्ता सिमा यादव ज्यूलाई नेपाल यादव युवा संघको तर्फबाट जन्मदिनको हार्दिक शुभकामना! 🎂🎉

यो विशेष दिनमा तपाईंको दीर्घायु, उत्तरोत्तर प्रगति, उत्तम स्वास्थ्य र सुसमृद्धिको कामना गर्दछौं।
तपाईंको न्यायिक यात्राले समाजमा न्याय, समानता र सद्भावको सन्देश फैलाइरहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं।
तपाईंको सेवा, समर्पण र संघर्ष सधैं प्रेरणाको स्रोत बनिरहोस्।

Nepalese Yaduvanshi Society in America(NYSA)

गोपाल सेवा समितिका नेपालको केन्द्रीय अध्यक्ष पदमा श्री बजरंग यादवज्यू सर्वसम्मतिबाट चयन हुनु भएकोमा नेपाली यदुवंशी समाज ...
12/11/2024

गोपाल सेवा समितिका नेपालको केन्द्रीय अध्यक्ष पदमा श्री बजरंग यादवज्यू सर्वसम्मतिबाट चयन हुनु भएकोमा नेपाली यदुवंशी समाज अमेरिका (NYSA) द्वारा धन्यवाद दिदै कार्यको अभूतपूर्व सफलताको शुभकामना व्यक्त गर्दछौ।

कौशल किशोर यादव
अध्यक्ष
नेपाली यदुवंशी समाज अमेरिका
(NYSA)

Address

Austin, TX
78750

Alerts

Be the first to know and let us send you an email when Nepalese Yaduvanshi Society in America - NYSA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share