06/01/2026
Namaste!
We are hosting our free monthly clinic on June 7, 2026, from 10:00 AM to 12:00 PM. If you plan to attend, please complete the Google Form by scanning the QR code. We kindly ask that all forms be submitted at least one day before the clinic to help us prepare and serve everyone efficiently.
We look forward to seeing you there!
नमस्ते!
हामी हाम्रो FREE मासिक Health Clinic २०२६ जुन ७ गते बिहान १०:०० बजेदेखि दिउँसो १२:०० बजेसम्म सञ्चालन गर्दैछौं।
यदि तपाईं सहभागी हुन चाहनुहुन्छ भने, कृपया QR कोड स्क्यान गरी Google Form भर्नुहोस्। कृपया क्लिनिकको मितिभन्दा कम्तीमा एक दिन अगाडि Form बुझाइसक्न अनुरोध गर्दछौं।
तपाईंलाई स्वास्थ्य शिविरमा स्वागत गर्न हामी उत्सुक छौं!