09/06/2026
कार्यक्रम रद्ध भएको जानकारी!
यहाँ नत्थी गरिएको Flyer मा उल्लेख गरिएको कार्यक्रम विशेष कारणवश रद्ध गरिएको व्यहोरा जानकारी यहाँहरु सम्पूर्णमा गराउँदछौँ।
यसबाट यहाँहरुमा पर्न गएको असुविधा प्रति आयोजक समिति क्षमा माग्दछ।
धन्यवाद।