10/08/2026
सबैलाई नमस्कार हजूर
थाइ नेपाली संघ कसामोई शाखा र केन्द्रीय खेलकुद बिभाग बाट आयोजना गरेको मिनी माराथन 02_08_2026 मा सहयोग पुराइ दिन सबै सहयोगी हरूलाई र साखा तथा बिभाग हरू सबै लाई मुरी मुरी धन्यवाद हजूर साथसाथै केन्द्रीय समितिलाई पनि धेरै धेरै धन्यवाद भिडियोमा भन्न छुटेको रहेछ त्यसको लागि माफी चाहन्छौँ, धन्यवाद.