HAMI Nepali Slovenia

HAMI Nepali Slovenia जति पनि Slovenia मा हुनु हुन्छ उहा हरु को सुख दुख को लागि हर्दम साथ र सपोर्ट को चौतारि

29/04/2026
29/04/2026

प्रहरी प्रतिवेदन प्रमाणीकरण सम्बन्धी अत्यन्त जरुरी सूचना।

25/02/2026

Vacancy: Trailer Driver: 3 No.
Country: Slovenia
Salary: 1800-2000 Euro
Food: 150 Euro
Accommodation & Transportation: Yes
Working Hours: As per tachograf rules
Contract: 2+ Years ゚viralシfypシ゚viralシalシ

08/02/2026

Hiring for truck drivers in Slovenia if you need job please contact us 🙏

03/02/2026

मार्च ११-१५, २०२६ सम्म रोमेनियाको बुखारेष्टमा र १४ मार्च २०२६ का दिन सर्वियामा नेपाली राजदूतावास, बर्लिनले सञ्चालन गर्नलागेको राहदानी तथा कन्सुलर घुम्ती शिविर प्रयोजनको लागि राहदानीको फाराम अनलाइन भर्ने तरिका बारे जानकारी दिन राजदूतावासका प्रथम सचिव रन्जन यादवज्यूले तयार गर्नुभएको यो भिडियो क्लिप सम्बन्धित सेवाग्राहीहरूलाई उपयोगी हुने विश्वासकासाथ यहाँ शेयर गरिएको छ।
राहदानीको फाराम भरिदिने वा अनलाइन अप्वाइन्टमेन्ट मिलाइदिने बहानामा हुनसक्ने ठगीबाट बच्नु हुन र यस्तो गतिविधिमा संलग्न नहुन सम्बन्धित सबैलाई गम्भीरतापूर्वक अनुरोध गरिन्छ।

Notice !!!
01/02/2026

Notice !!!

01/02/2026

सबै जना साथि हारु लाइ हाम्रो यो ग्रुप मा जोडिन अनुरोध गर्दछौ यो ग्रुप मा जोडिन को लागि सबै लाइ यो ग्रुप शेर गर्दिनु होला धन्यवाद हामि नेपालि स्लोभेनिया टिम 🙏

Address

Ljubljana
1310

Website

Alerts

Be the first to know and let us send you an email when HAMI Nepali Slovenia posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share