29/09/2025
विजया दशमी २०८२ को पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनु भएका सम्पुर्ण नेपाली जनहरुमा सु-स्वास्थ्य,दिर्घायु एवम उत्तरोत्तर प्रगतिको कामना सहित माता दुर्गा भवानिले सबैको कल्याण गरून्,देशमा समृद्धि छाओस,शान्ति सु-व्यवस्था कायम होस भनी हार्दिक शुभकामना व्यक्त गर्दछौं।
महकसचिव अध्यक्ष
श्री देवेन्द्र विश्वकर्मा श्री भिम बिश्वकर्मा
एवम सम्पुर्ण साहित्यिक चौतारी नेपाल,शाखा साउदी परिवार।