गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समीति अल कासीम, साउदी अरब

  • Home
  • Saudi Arabia
  • Buraydah
  • गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समीति अल कासीम, साउदी अरब

गैर आवासीय नेपाली संघ  क्षेत्रीय समन्वय समीति अल कासीम, साउदी अरब Non Resident Nepali (NRN); (Nepali: गैर आवासीय नेपाली, Gair Aawasiya Nepali) is a citizen of Nepal who holds an Nepalese passport and has temporarily emigr

नविकृत राहदानी बितरण सेवा सम्पन्न !!नेपाली राजदूतावास रियाद र गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिती अलकासिमको सहका...
23/11/2024

नविकृत राहदानी बितरण सेवा सम्पन्न !!
नेपाली राजदूतावास रियाद र गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिती अलकासिमको सहकार्यमा २७ सेक्टेम्बर २०२४ मा का दिन अलकासिम बुरैदामा भएको राहदानी नवीकरण घुम्ती शिवीर मार्फत राहदानी नवीकरणका लागी निवेदन दिनु भएका नेपाली दाजुभाई दिदी बहिनीहरुको नविकृत राहदानी यही मिती २०२४ नेभेम्बर २२ शुक्रबार इस्लामिक सेन्टर बुरैदाबाट वितरण गरिएको छ । यस कार्यक्रमको लागी एनआरएनए आरसीसी अलकासिका अध्यक्ष श्री कृष्ण अधिकारी ज्यु, एनआरएनए आईसीसी सदस्य श्री बिशाल कुमार श्रेष्ठ ज्यु, एनआरएनए साउदीका उपाध्यक्ष श्री मनिष कोइराला ज्यु, एनआरएनए साउदीका संरक्षक श्री भक्तबिर राई ज्यु, तथा एनआरएनए साउदीका केन्द्रिय सचिव श्री धुर्व कटुवाल ज्युको पहलमा नेपाली राजदूतावासबाट ५४० थान नविकृत राहदानी अलकासिम बुरैदा ल्याइएको थियो भने इस्लामिक सेन्टर बुरैदाका धर्म गुरु तथा एनआरएनए आरसीसीका प्रवक्ता श्री अली उर्सिन मिया ज्युको समन्यवमा इस्लामिक सेन्टरबाट ३७६ वटा नविकृत राहदानी बितरण गरिएको हो।
यस कार्यक्रमको लागी स्वंयसेवक तथा समन्वयकारी भुमिका निर्वाह गर्नु हुने एनआरएनए आरसीसी अलकासिमका अध्यक्ष श्री कृष्ण अधिकारी ज्यु, एनआरएनए आईसीसी सदस्य श्री बिशाल कुमार श्रेष्ठ, एनआरएनए साउदीका पदीधिकारीहरु क्रमशः उपाध्यक्ष श्री मनिष कोइराला, केन्द्रिय सचिव श्री धुर्व कटुवाल, केन्द्रिय सदस्य श्री काजी मान कन्दवा, केन्द्रिय सदस्य धर्मेन्द्र कार्की , संरक्षक श्री भक्तबिर राई , एनआरएनए आरसीसी अलकासिम पदाधिकारीहरु क्रमशः सचिव सिद्धिलाल श्रेष्ठ, सह-सचिव श्री बिर बहादुर तामाङ ज्यु, प्रवक्ता श्री अली उर्सिन मिया, युवा संयोजक श्री समिर के.सी, सह-कोषाध्यक्ष श्री राज पौड्याल ज्यु, सदस्य श्री युवराज कार्की, सल्लाहाकार श्री रोहित घिमीरे, स्वंय सेवकहरु क्रमश श्री सरोज सापकोटा, श्री मोहन क्षेत्री, श्री ईब्राहिम गोर्खाली, श्री राज भट्टराई, श्री दिपक भट्टराई, नेपाली युवा क्लव बुरैदाबाट श्री रमन अर्याल, नेपाली जनसम्पर्क समितीका क्षेत्रिय अध्यक्ष टिकाराम तामाङ, इस्लामिक सेन्टर बुरैदा लगायत यस कार्यक्रमको लागी प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सम्पुर्णमा एनआरएनए आरसीसी अलकासिम पकिवार हार्दिक आभारका साथ धन्यावाद ज्ञापन गर्दछौं ।
साथै यस्ता श्रमिक हकहित तथा सामाजिक कार्यमा आगामी दिनहरुमा पनी सबैको साथ सहयोग अपेक्षा गदर्छौ।
साथै यस दिन नविकृत राहदानी लिन छुट्नु भएका महानुभावहरुले निम्न उल्लेखीत महानुभावहरुलाई सम्पर्क गरी आफ्नो राहदानी बुझीलिनु हुन पनी हार्दिक अनुरोध गर्दछौं ।
सम्पर्क व्यक्तीहरुः-
श्री कृष्ण अधिकारी- 053 289 5308
श्री बिशाल श्रेष्ठ - 053 547 0253
श्री मनिष कोइराला- 058 160 5697
श्री धुर्व कटुवाल- 050 015 7568
श्री भक्तविर राई- 0583270440
श्री काजिमान कन्दवा- 0576320937
श्री धर्मेन्द्र कार्की - 057 146 0576
श्री बिनेद खड्का - 056 971 8205
श्री सिद्धी लाल श्रेष्ठ -0542797023
श्री अली हुसैन मिया- 057 339 7731
श्री समिर के.सी - 059 478 5027
श्री राज पौड्याल-‪ 050 574 1316‬
गैरआवसिय नेपाली संघ,
क्षेत्रीय समन्वय समिती
अल कासिम परिवार
साउदी अरब।

६२९४ वटा नयाँ राहदानी बनेर आएको सम्बन्धी सूचना !
17/11/2024

६२९४ वटा नयाँ राहदानी बनेर आएको सम्बन्धी सूचना !

Find local businesses, view maps and get driving directions in Google Maps.

17/11/2024

Find local businesses, view maps and get driving directions in Google Maps.

६२९४ वटा नयाँ राहदानी बनेर आएको सम्बन्धी सूचना !सूचना !!!यस कन्सुलेट जनरल, जेद्दामा राहदानीको लागि आवेदन दिनुभएका आवेदकह...
17/11/2024

६२९४ वटा नयाँ राहदानी बनेर आएको सम्बन्धी सूचना !
सूचना !!!
यस कन्सुलेट जनरल, जेद्दामा राहदानीको लागि आवेदन दिनुभएका आवेदकहरुमध्ये संलग्न सूची बमोजिम विद्युतीय राहदानी (e-passport) तयार भई आएकाले miniurl.pro/ppnov11 लिंकमा उल्लेखित सूची अनुसार नाम भएका आवेदकहरुलाई यस कन्सुलेट जनरलमा आई आफ्नो राहदानी लिनुहुन अनुरोध छ।
नवीकरण भएको राहदानी लिन आउँदा आफ्नो पुरानो राहदानी र राजश्व बुझाएको रसिद साथै राहदानी हराउनुभएको तथा नयाँ बनाउनु भएको महानुभावहरुले राजश्व बुझाएको रसिद साथमा अनिवार्यरुपमा ल्याउनहुन सूचित गरिन्छ।
आभा/खमिस, जिजान, यान्बु तथा ताबुक र सो वरपरका क्षेत्रहरुमा महावाणिज्यदूतावास टोली आउँदा आवेदन दिनुभएकाहरुको राहदानी सोही स्थानहरुमा वितरणको व्यवस्था मिलाइने छ ।
साथै, कैफियतमा ठेगाना उल्लेख भएका महानुभावहरुको राहदानी सोही ठेगानामा वितरण गर्ने व्यवस्था मिलाइने र कैफियतमा VFS उल्लेख भएका महानुभावहरुले कुरियर शुल्क बुझाइसक्नुभएको हुँदा सोही मार्फत पठाइने व्यवस्था मिलाइने छ ।
र, यसैसँग संलग्न सूचीमा आभा/खमिस, जिजान, यान्बु तथा ताबुक र सो वरपरका क्षेत्रहरुबाट महावाणिज्यदूतावास आई आवेदन दिनुभएकाहरुको राहदानी सोही स्थानहरुमा वितरणको व्यवस्था मिलाइने एवम् सोका लागि ‌०५३८५०२१९२ / ०५८३६२६५३० मा सम्पर्क गरी आफू कुन स्थानमा रहेको जानकारी गराउनुहुन समेत अनुरोध गरिन्छ।
नेपाली कन्सुलेट जनरल, जेद्दा
२०८१/०७/२६

Find local businesses, view maps and get driving directions in Google Maps.

14/11/2024
सूचना !!!यस कन्सुलेट जनरल, जेद्दामा राहदानीको लागि आवेदन दिनुभएका आवेदकहरुमध्ये संलग्न सूची बमोजिम विद्युतीय राहदानी (e-...
11/11/2024

सूचना !!!
यस कन्सुलेट जनरल, जेद्दामा राहदानीको लागि आवेदन दिनुभएका आवेदकहरुमध्ये संलग्न सूची बमोजिम विद्युतीय राहदानी (e-passport) तयार भई आएकाले miniurl.pro/ppnov11 लिंकमा उल्लेखित सूची अनुसार नाम भएका आवेदकहरुलाई यस कन्सुलेट जनरलमा आई आफ्नो राहदानी लिनुहुन अनुरोध छ।
नवीकरण भएको राहदानी लिन आउँदा आफ्नो पुरानो राहदानी र राजश्व बुझाएको रसिद साथै राहदानी हराउनुभएको तथा नयाँ बनाउनु भएको महानुभावहरुले राजश्व बुझाएको रसिद साथमा अनिवार्यरुपमा ल्याउनहुन सूचित गरिन्छ।
आभा/खमिस, जिजान, यान्बु तथा ताबुक र सो वरपरका क्षेत्रहरुमा महावाणिज्यदूतावास टोली आउँदा आवेदन दिनुभएकाहरुको राहदानी सोही स्थानहरुमा वितरणको व्यवस्था मिलाइने छ ।
साथै, कैफियतमा ठेगाना उल्लेख भएका महानुभावहरुको राहदानी सोही ठेगानामा वितरण गर्ने व्यवस्था मिलाइने र कैफियतमा VFS उल्लेख भएका महानुभावहरुले कुरियर शुल्क बुझाइसक्नुभएको हुँदा सोही मार्फत पठाइने व्यवस्था मिलाइने छ ।
र, यसैसँग संलग्न सूचीमा आभा/खमिस, जिजान, यान्बु तथा ताबुक र सो वरपरका क्षेत्रहरुबाट महावाणिज्यदूतावास आई आवेदन दिनुभएकाहरुको राहदानी सोही स्थानहरुमा वितरणको व्यवस्था मिलाइने एवम् सोका लागि ‌०५३८५०२१९२ / ०५८३६२६५३० मा सम्पर्क गरी आफू कुन स्थानमा रहेको जानकारी गराउनुहुन समेत अनुरोध गरिन्छ।
नेपाली कन्सुलेट जनरल, जेद्दा
२०८१/०७/२६

हार्दिक निमन्त्रणा !!गैरआवासीस नेपाली संघ, क्षेत्रीय समन्वय समिती अलकासिम साउदी अरबले शुभ दिपावली तथा छठ पर्व २०८१ को उप...
06/11/2024

हार्दिक निमन्त्रणा !!

गैरआवासीस नेपाली संघ, क्षेत्रीय समन्वय समिती अलकासिम साउदी अरबले शुभ दिपावली तथा छठ पर्व २०८१ को उपलक्ष्यमा निम्न उल्लेखित मितीमा आयोजना गर्न लागेको शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रममा हजुरहरुको गरिमामय उपस्थितीको लागी हार्दिक अनुरोध गर्दछौ ।

आयोजक
गैरआवसिय नेपाली संघ,
क्षेत्रीय समन्वय समिती परिवार
अल कासिम साउदी अरब।

Krishna Adhikari :- 055 603 6023
Siddhilai Shrestha :-054 279 7023
Ali Shaikh :- 057 339 7731
Samir kc :- 059 478 5027….
Location…. https://maps.google.com/?q=26.435204,43.906937

04/11/2024

हार्दिक निमन्त्रणा !!

गैरआवासीस नेपाली संघ, क्षेत्रीय समन्वय समिती अलकासिम साउदी अरबले शुभ दिपावली तथा छठ पर्व २०८१ को उपलक्ष्यमा निम्न उल्लेखित मितीमा आयोजना गर्न लागेको शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रममा हजुरहरुको गरिमामय उपस्थितीको लागी हार्दिक अनुरोध गर्दछौ ।

आयोजक
गैरआवसिय नेपाली संघ,
क्षेत्रीय समन्वय समिती परिवार
अल कासिम साउदी अरब।

मितीः ८ नोभेम्बर (शुक्रबार)२०२४
समय : दिउंसो १ बजेबाट शुरु

स्थान: अलकासिम बुरैदा

Nepal Vs Bangladesh | SAFF Women's Championship 2024BEST WISHES NEPALI TEAM
30/10/2024

Nepal Vs Bangladesh | SAFF Women's Championship 2024
BEST WISHES NEPALI TEAM

Nepal Vs Bangladesh | SAFF Women's Championship 2024 | Kartik 14 | Kantipur MAX HD LIVE | Final ...

हल्का अनुमान गरौ है ।।आजको फाईनल गेम कस्को हातमा नेपाल बंगलादेश
30/10/2024

हल्का अनुमान गरौ है ।।
आजको फाईनल गेम कस्को हातमा

नेपाल
बंगलादेश

Address

Buraydah
00966

Alerts

Be the first to know and let us send you an email when गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समीति अल कासीम, साउदी अरब posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समीति अल कासीम, साउदी अरब:

Share