25/05/2025
'नेपाली कला संस्कृतिको प्रवर्धन, विपन्न बालबालिकालाई सहयोग हाम्रो अभियान’
भन्ने मूल नाराका साथ यही मिति ०६ जुन २०२५ का दिन साउदि अरबको दमाम स्थित फाइभ स्टार हलमा हुन गइरहेको रोल्पाली सेवा समाजको ७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठानको उपाध्यक्ष सुमधुर स्वरकी धनी हजारौ सब्दहरुमा स्वर भर्न सफल लोकप्रीय गायिका राधिका पुन, नेपाली लोक सांगितिक आकाशमा उदयमान चर्चित गायक अर्जुन सापकोटा लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ ।
विपन्न बालबालिकाहरुलाई सहयोगार्थ ऐकेबद्दता जनाउन र राष्ट्रिय स्तरका कलाकारहरु संग झुम्न र रम्न साउदिमा रहनु भएका सम्पूर्ण नेपाली समुदायहरुमा चुले निम्तो छ है 🙏
[ नोट :- कार्यक्रममा आउन जानको लागि चिन्ता नगर्नुस है किनकि तपाईको सुविधालाई मध्यनजर गर्दै जुबेल, खोबर, सेकेन्ड सनैया, सिको लगायतका स्थानहरु बाट यातायातको व्यबस्था गरेका छौ ]
तपाई हाम्रो सानो सहयोगले विपन्न बालबालिकाहरुको ठूलो खुशी किन्न सक्छौं त्यसैले यो सहयोग अभियानमा मात्रै ५०/- रियालको टिकट काटेर जोडिनुस है 🙏
टिकट पाइने स्थानहरु
* नेपाली फेन्सी पसल सिको
* खोटाङ हलेसी रेष्टुरेण्ट खोबर
* भेटघाट चौतारी रेष्टुरेण्ट खोबर
* लालीगुराँस रेष्टुरेण्ट रियाद
* एभरेष्ट नेपाली रेस्टुरेण्ट जुबेल
* काठमाडौं रेष्टुरेण्ट सिको
* सार्क एसियन रेष्टुरेण्ट जुबेल
* हिमालयन रेष्टुरेण्ट खमिस
थप जानकारीका लागि
- दमाम
* 058 107 1999
* 053 506 1416
- जुबेल
* 056 865 3158
* 050 441 2279
- रियाद
* 053 950 4403
* 058 069 8155
साथै कार्यक्रमलाई दिल खोलेर सहयोग गर्नु हुने सहयोगी मनका धनीहरु प्रति हामी नतमस्तक छौं ।
यहाँको सम्मान र सहयोग पारदर्शीताका लागि कार्यक्रम अवधि भर प्रोजेक्टर मार्फत देखाइने जानकारी गराउदछौं ।
एस्पोन्सर, विज्ञापन वा सहयोगका लागि मोबाइल वालेट एप्लिकेशहरु 👇
[ STC Pay, Mobily Pay, UR Pay, Tiqmo र Barq ]
Name : Mahendra Ghartimagar
ID : 0533464728
[ नोट : Transactions confirmed र record को लागि transaction पर्ची [email protected] मा इमेल वा 0533464728 मा whatsapp गर्नु होला ।
धन्यवाद