Nrna Rcc Jizan Abha Khamisn

Nrna Rcc Jizan Abha Khamisn “For Nepali by Nepali”

सूचनापासपोर्ट नवीकरण तथा वितरण कार्यक्रमजिजान तथा आसपासका क्षेत्रहरूमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू...
09/08/2025

सूचना
पासपोर्ट नवीकरण तथा वितरण कार्यक्रम

जिजान तथा आसपासका क्षेत्रहरूमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा अत्यन्तै महत्वपूर्ण जानकारी:

नेपाली महावाणिज्य दूतावास, जेद्दाको विशेष पहलमा तथा गैरआवासीय नेपाली संघ (NRNA) – क्षेत्रीय समन्वय परिषद् (RCC) जिजान–अभा–खमिसको सहकार्यमा पासपोर्ट नवीकरण तथा वितरण कार्यक्रम सञ्चालन गर्न लागिएको छ।

📅 मिति: २९ अगस्ट २०२५ (शुक्रबार)
🕘 समय: बिहान ९:०० बजेबाट
📍 स्थान: जिजान (ठेगाना र स्थानको विस्तृत विवरण पछि सार्वजनिक गरिनेछ)



🔹 पूर्वदर्ता (Pre-enrollment)

राहदानी नवीकरणका लागि प्री-इनरोलमेन्ट फारम अनिवार्य रूपमा भर्नुपर्नेछ।

यदि फारम भर्न सम्भव नभएमा, आफ्नो विवरणसहित तलका नम्बरहरूमा सम्पर्क गर्नुहोस्।

📞 054 423 5903 / 055 809 6042 / 055 431 7507 / 050 385 0537 / 055 313 2648

जिजान तथा सो वरपरका क्षेत्रहरुमा रहनुभएका नेपाली नागरिकहरुलाई लक्षित गरी पासपोर्ट नवीकरण तथा वितरण कार्यक्रम सम्बन्धी सूचना

Address

Ksa
Abha

Telephone

+966509603345

Website

Alerts

Be the first to know and let us send you an email when Nrna Rcc Jizan Abha Khamisn posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nrna Rcc Jizan Abha Khamisn:

Share