14/02/2024
साहित्यपोस्टको फेसबुक पेज तथा युट्युब च्यानलमार्फत हरेक शनिबार प्रसारण हुँदैआएको कार्यक्रम "साहित्यवार्ता : स्रष्टा र सिर्जना" को आगामी शनिबार शृङ्खला - ६१ का पाहुना :
१) साहित्यकार : डा. मधुकृष्ण श्रेष्ठ (अमेरिका)
मिति : ०५ फागुन २०८० ( 17 Feb. 2024)
समय : शनिबार राती ८ बजे (नेपाली समय) ।
युएई समय : साँझ ६:१५ बजे ।
साहित्यपोस्ट :
www.sahityapost.com
साथमा अङ्ग्रेजी संस्करण पनि :
www.english.sahityapost.com
(नेपाली भाषा साहित्यको पहिलो ई- दैनिक पत्रिका)