नेपाल मगर संघ रोमानिया

नेपाल मगर संघ रोमानिया Welcome to Official page of Nepal Magar Association Romania.

सुचना । सुचना।सुचनाझोर्ले 🙏सम्पूर्ण मायो पास्पोर्ट हराए र तनाव मा हुनुहुन्थ्यो भने , हाम्रो लाफा सगुन मगरले passport rec...
16/09/2026

सुचना । सुचना।सुचना
झोर्ले 🙏सम्पूर्ण मा
यो पास्पोर्ट हराए र तनाव मा हुनुहुन्थ्यो भने , हाम्रो लाफा सगुन मगरले passport receive गर्नु भएको रहेछ।
सगुन मगर=+40 (785) 993 086
छिटो भन्दा छिटो सम्पर्क गर्नु होला
साथै share पनि गर्नु होला।
त कि सम्बन्धित व्याक्तिले receive गर्न पाउन ।
धन्यवाद ।।

हार्दिक निमन्त्रण🙏 सम्पूर्ण रोमनियामा रहनु भएका मगर मगर्नि लाफा ज्युहमा🙏
14/09/2026

हार्दिक निमन्त्रण🙏
सम्पूर्ण रोमनियामा रहनु भएका मगर मगर्नि लाफा ज्युहमा🙏

झोर्ले, जदौ, नमस्कार सम्पुर्णमा🙏,नेपालमा गत भदौ १० का दिन भोटेकोशीमा आएको महाविनाशकारी बाढीले अतुलनिय मानविय तथा भैतिक क...
11/09/2026

झोर्ले, जदौ, नमस्कार सम्पुर्णमा🙏,

नेपालमा गत भदौ १० का दिन भोटेकोशीमा आएको महाविनाशकारी बाढीले अतुलनिय मानविय तथा भैतिक क्षति पुर्याएको सबैमा सर्वदित नै छ । उक्त दैवि प्रकोपमा पर्नुभएका पिडितहरुमा राहत सहयोग गर्ने हेतु एनआरएन रोमानियाको अग्रसरतामा रोमानियामा रहेको प्रवासी संस्थाहरुले ऐक्यबद्धता जनाई सहयोग रकम संकलन गरी नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा एकमुष्ठ रुपमा एनआरएन रोमानियाको अध्यक्ष श्री गोमा देवी थापा मगर ज्यूको रोहवरमा जम्मा गरिएको जानकारी गराउॅंदछौ । धन्यवाद ।

मिति २०८३भदौ २२ का दिनयस नेपाल मगर संघ रोमानिया का सास्कृतिक टोलि बाट आयोजना भएको विषेश भेटघाट कार्यक्रम चिरिचट्ट र भरपु...
06/09/2026

मिति २०८३भदौ २२ का दिन
यस नेपाल मगर संघ रोमानिया का सास्कृतिक टोलि बाट आयोजना भएको विषेश भेटघाट कार्यक्रम चिरिचट्ट र भरपुर रमाइलो रह्यो। आजको कार्यक्रम लाई सान्दर्भिक र विषेश योग्य वनाउनु हनु भएका नेपाल मगर संघ रोमानिया का विशेष गरि यश संघका सहयोद्वा सास्कृतिक टिमलाई @नेपाल मगर संघ रोमनियाको तर्फबाट हार्दिक कृतज्ञता छ। साथै सदैब यसरी नै साथ सहयोग को अपेक्षा जिवित का साथ 🙏
नेपाल मगर संघ रोमनिया परिवार बाट
धन्यवाद ।

06/09/2026

दिप प्रज्वलन🔥
नेपाल NRNA रोमनिया द्वारा आयोजना भएको
नेपालीको रसुवामा भएको हिमताल विष्फोट पछिको विध्वंस पहिरोमा परि जनधनको क्षतिपूर्ति , देश नै रोई रहेको अवस्थामा हजारौ मानिस अझै विपत्ता र हजारौ मानिसको मृत्युु पश्चात् मृत्यु हुनु भएका आत्मा प्रति चिर शान्तिको कामना र बैकुण्ठ मा वास होस भनी रोमनियाम पनि दिप प्रज्वलन सम्पन्न गरियो।
साथै दिवंगत हुनुभएको परिवार प्रति धैर्य धारणा गर्न सक्ने शक्ति मिलोस्।🙏🙏

30/08/2026

दिप प्रज्वलन@ नेपाल NRNA रोमनिया र वुद्व धर्म गुरु लामा मिङमार द्रोपो रेपा ज्यु को संयोजक मा आयोजना भएको र विभिन्न संघ सस्थाका प्रमुख ज्युहरुको उपस्थिति मा हिमताल विष्फोट पछि को ठूलो जनधन को विध्वंस क्षेतिमा पर्नु भएका जिल्लाहरुमा रसुवा , नुवाकोट, धादिङ जिल्ला मा पर्नु भएको दाजुभाइ तथा दिदिबहिनी जो जति मृतु हुनु भएको प्रति हार्दिक श्रद्धाञ्जली , विपत्ता हुनु भएको छिट्टै ऊद्वार होस् भन्दै, आजको रोमनिया रहनु भएका दाजुभाइ तथा दिदिबहिनी द्वारा दिप प्रज्वलन सम्पन्न गरियो।
नेपाल मगर संघ रोमनिया

29/08/2026
27/08/2026

हाम्रो देश नेपालको रसुवाको हिम पोखोरी फुटि प्राकृतिक प्रकोप विध्वंसात्मक भै नेपालमा ठूलो जनधनको क्षेति भएको हुदा यस्ता प्राकृतिक प्रकोप विध्वंस प्रति नेपाल मगर संघ रोमानिया द्वारा दुख र संवेदना प्रकट गर्दछौ। साथै मृतुभएका प्रति हार्दिक श्रद्धाञ्जली 😥😥😥 बाकि अझै विपत्ता भैरहेका मानिस खोजतलास नेपाल सरकार लगायत सम्बन्धित निकायहरुले हातमा साथ गरिरहेको हुदा ,नेपाल मगर संघ रोमनियामा आबद्ध हुनुभएका व्याक्तिले पनि नेपाल सरकारको Fund मा व्याक्तिगत हिसावले सहयो गरिरहुनु भएको देखियो, यसैगरि सहयोगि भावना प्रति नेपाल मगर संघ को ठूलो साथ रहने छ, रहिअाएको पनि छ। यस प्रति हार्दिक कृतज्ञताका साथ धेरै धन्यवाद।
नेपाल मगर संघ रोमानिया परिवार🙏🙏

Address

Con. 0734975417 Con. +40732046039
Bucharest

Website

Alerts

Be the first to know and let us send you an email when नेपाल मगर संघ रोमानिया posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share