IME - Qatar

IME - Qatar IME is in the business of remittance solutions specializing in delivery of world-class money transfer services to families and friends around the globe.

22/03/2026

Unimoni Qatar मार्फत IME गरि पैसा पठाउँदा उपहार जित्ने मौका।

२० जनाले Pro र २० जनालाई कुल ५० ग्राम सुन। छिटो, सुरक्षित र भरपर्दो रुपमा!

१५ फेब्रुअरी - ३० अप्रिल २०२६।

11/06/2025

हर्षको २५ वर्ष भरोसाको अटुट सम्बन्ध !

12/05/2025

बुद्ध जयन्तीको हार्दिक मंगलमय शुभकामना !




See less

01/05/2025

May 1st, यो श्रमिकहरूको कठोर परिश्रम, लगनशीलता, र शक्तिको सम्मान गर्ने दिन हो। यस अवसरमा, हामी IME परिवार सम्पूर्ण श्रमिकहरूलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसको हार्दिक माया र शुभकामना व्यक्त गर्दछौं ।

27/04/2025

माता तीर्थ औंसीको अवसरमा, आइएमई परिवार सम्पूर्णलाई हार्दिक शुभकामना व्यक्त गर्दछ। आमाको अथाह माया, त्याग र समर्पणको स्मरण गराउने यस पवित्र दिनले सम्पूर्णमा प्रेम, सम्मान र कृतज्ञताको भावना जागृत गराओस् भन्ने कामना गर्दछौं।
#मातातीर्थऔंसीकोशुभकामन

Qatar बाट Unimoni Qatar App मार्फत IME Pay मोबाइल वालेटमा सजिलै पैसा पठाऔं। IME गरौ।
23/04/2025

Qatar बाट Unimoni Qatar App मार्फत IME Pay मोबाइल वालेटमा सजिलै पैसा पठाऔं। IME गरौ।

नयाँ वर्ष वि.सं. २०८२ को पावन अवसरमा IME परिवारका तर्फबाट सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्ध...
14/04/2025

नयाँ वर्ष वि.सं. २०८२ को पावन अवसरमा IME परिवारका तर्फबाट सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछौँ। यो नयाँ वर्षले सबैको जीवनमा नयाँ उमङ्ग र सफलता लिएर आओस् ।

Address

Mansura
Doha
DOHA

Alerts

Be the first to know and let us send you an email when IME - Qatar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to IME - Qatar:

Shortcuts

Share