01/03/2026
कतार एयरवेजले दोहा समय अनुसार आइतवार बिहान ०९:०० बजे सम्म थप जानकारी उपलब्ध गराइने जनाएको छ।
यात्रुहरूलाई पछिल्लो उडान अवस्थाबारे जानकारीका लागि qatarairways.com वा कतार एयरवेजको मोबाइल एप प्रयोग गर्न अनुरोध गरिएको छ।