जमुवाँ युथ मन्च - कतार & साउदी अरब

  • Home
  • Qatar
  • Doha
  • जमुवाँ युथ मन्च - कतार & साउदी अरब

जमुवाँ युथ मन्च - कतार & साउदी अरब सेवा नै धर्म हो।

औरही गाउँपालिका-०३ जमुवाँ गाउँ का युवाहरु जो वैदेशिक रोजगार का क्रम मा नेपाल बाहिर कार्यरत छन, तिनिहरुको सामुहिक प्रयाश ...
16/03/2026

औरही गाउँपालिका-०३ जमुवाँ गाउँ का युवाहरु जो वैदेशिक रोजगार का क्रम मा नेपाल बाहिर कार्यरत छन, तिनिहरुको सामुहिक प्रयाश बाट October 2022 मा यो सन्स्था कतार र साउदी अरब मा कार्यरत स्थानिय जमुवा का युवाहरु द्वारा आपसी तथा समाजिक हक हित को लागि स्थापना गरिएको हो।
बैदेशिक रोजगार मा रहेको स्थानिय जमुवा गाउँ का युवाहरु को सामुहिक प्रयाश मा कतार मा केन्द्र रहने गरि साउदी अरब, युएई, मलेशिया,बहराईन, ओमान लगायत अन्य मुनुक मा छरिएर रहेका हाम्रा स्थानिय युवाहरु ले एक आपसी सहयोग सङ्गै समाजिक कार्यमा सहयोग पुर्याउन हाम्रै गाउँ मा सन्चालित श्री जनसेवा युवा क्लव जमुवा सङ्ग सहकार्य गरि सामाजिक कार्यामा सरिक भईरहने उदेश्य बोकेको छ।
धन्यवाद
जमुवाँ युथ मन्च
परिवार

Address

Sanaiya Grand Mall
Doha

Website

Alerts

Be the first to know and let us send you an email when जमुवाँ युथ मन्च - कतार & साउदी अरब posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share