02/11/2025
सन् 2023 को EDP म्याराथनमा सहभागी भई विश्वभरिका 20–30 हजार धावकहरूबीच उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष 300 भित्र स्थान सुरक्षित गर्ने तपाईंको समर्पण, मेहनत र साहस कहिल्यै बिर्सन सकिँदैन । हामी तपाईंलाई समर्थन गर्न त्यतिबेला उपस्थित थियौँ, र आज तपाईंलाई सम्झँदा गर्वसँगै गहिरो पीडा अनुभव भइरहेका छौँ ।
तपाईंले छाडेर जानु भएको सम्झना सधैं हाम्रो मनमा रहनेछ, दाइ।
आत्माको चिरशान्ति होस् । 🙏🕊️