20/06/2026
नेपाली कांग्रेसका युवा नेता राजिव लामिछानेले जनताहरूले राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा नेपाली कांग्रेस नै ठिक रहेछ भन्न थालिसकेको दाबी गरेका छन् । निर्वाचनको हारजितलाई नेपाली कांग्रेसले स्वभाविक रूपमा लिएको र फेरि कांग्रेस जनताको मनमनमा बसिरहेको उनले दाबी गरेका छन् । यस्तै लामिछानेले आगामी निर्वाचनमा नेपाली कांग्रेसले चुनाव जित्ने र सभापति गगन थापा प्रधानमन्त्री बन्ने पनि बताएका छन् ।
***nShah ***n