14/09/2026
हरितालिका तीजको हार्दिक शुभकामना!❤️🙏
नेपाल तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा हरितालिका तीज २०८३ को हार्दिक मंगलमय शुभकामना।
माया, सद्भाव र नेपाली संस्कृतिको सुन्दर सम्बन्ध सधैँ कायम रहोस्।
नेपाल कल्चरल कम्युनिटी कोइम्ब्रा (NCCC) परिवार 🇳🇵🇵🇹❤️