Nrna poland गैर आवसीय नेपाली संघ पोल्याण्ड क्षेत्रीय समिती wojewoda łodzki

  • Strona główna
  • Polska
  • Łódź
  • Nrna poland गैर आवसीय नेपाली संघ पोल्याण्ड क्षेत्रीय समिती wojewoda łodzki

Nrna poland गैर आवसीय नेपाली संघ पोल्याण्ड क्षेत्रीय समिती wojewoda łodzki पोल्याण्डमा रहनुहुने गैर आवासीय नेपालीहरुको हकहितको निम्ती हातेमालो गर्ने संस्था ��

12/02/2026

महत्वपूर्ण जानकारी📢📢📢📢

16/01/2026

सम्पूर्णमा नमस्कार,

केही समयअघि NRNA पोल्याण्ड ले आफ्ना दर्ता भएका सदस्यहरूलाई प्रत्यक्ष लाभ दिने उद्देश्यका साथ विभिन्न रेस्टुरेन्टहरूसँग सहकार्य सुरु गरेको जानकारी गराएको थियो। उक्त घोषणा पश्चात् आएका सुझाव, जिज्ञासा र समर्थनलाई ध्यानमा राख्दै, यस कार्यक्रमलाई निरन्तर विस्तार गर्दै अघि बढाइएको जानकारी गराउन चाहन्छौँ।

यसैक्रममा, हालसम्म NRNA पोल्याण्ड ले तल उल्लेखित रेस्टुरेन्टहरूसँग औपचारिक सहकार्य/सम्झौता सम्पन्न गरिसकेको छ। अब NRNA पोल्याण्डका सदस्यहरूले आफ्नो डिजिटल वा भौतिक सदस्यता कार्ड प्रस्तुत गरी निम्न रेस्टुरेन्टहरूमा उल्लेखित दरमा छुट प्राप्त गर्न सक्नुहुनेछः

Everest Nepal Restaurant
Al. Jerozolimskie 123A, 02-017 Warszawa
👉 १५% छुट

Masala Trail – kuchnia indyjsko-nepalska
Plac Wolności 9, 91-415 Łódź
👉 १०% छुट

Himalayan Yeti
Polna 13/45, 00-635 Warszawa
👉 १०% छुट

Namaste Nepal
Legnicka 55a/U1, 54-203 Wrocław
👉 १०% छुट

Namaste Gorkha
Ameriga Vespucciego 10A, 51-504 Wrocław
👉 १०% छुट

Aagan Restauracja( Kuchnia Nepalska i Indyjska
Stefana Żeromskiego 21, 10-353 Olsztyn
👉 १०% छुट

यो कार्यक्रमको उद्देश्य कुनै एक व्यवसायको प्रचार गर्नु नभई, पोल्याण्डमा रहेका नेपाली व्यवसायीहरू र गैरआवासीय नेपाली समुदायबीच आपसी सहकार्य, विश्वास र संस्थागत सम्बन्ध मजबुत बनाउनु हो। साथै, संस्थामा आबद्ध सदस्यहरूले दैनिक जीवनमा प्रत्यक्ष अनुभूति गर्न सक्ने लाभ प्रदान गर्नु पनि यसको मुख्य लक्ष्य हो।

यस अभियानमा पोल्याण्डमा रहेका कुनै पनि नेपाली वा गैर–नेपाली व्यवसायीहरू सहभागी हुन चाहनुहुन्छ भने, कृपया NRNA पोल्याण्डसँग सम्पर्क गर्नुहोलाः हामी सहकार्यका लागि सधैं खुला छौँ।

आगामी दिनहरूमा शिक्षा, स्वास्थ्य, कानुनी सल्लाह, सेवा तथा अन्य व्यवसायिक क्षेत्रहरूमा पनि यस्ता सहकार्यहरू क्रमशः विस्तार गर्दै जानेछौँ। सुझाव र सहभागिताका लागि सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक अनुरोध गर्दछौँ।

धन्यबाद।

गैर आवशिय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद, पोल्यान्ड

Adres

Lodz
Łódź

Strona Internetowa

Ostrzeżenia

Bądź na bieżąco i daj nam wysłać e-mail, gdy Nrna poland गैर आवसीय नेपाली संघ पोल्याण्ड क्षेत्रीय समिती wojewoda łodzki umieści wiadomości i promocje. Twój adres e-mail nie zostanie wykorzystany do żadnego innego celu i możesz zrezygnować z subskrypcji w dowolnym momencie.

Skontaktuj Się Z Ta Organizacja

Wyślij wiadomość do Nrna poland गैर आवसीय नेपाली संघ पोल्याण्ड क्षेत्रीय समिती wojewoda łodzki:

Udostępnij