NEPAL KIRAT SAMAJ OMAN

NEPAL KIRAT SAMAJ OMAN ओमानमा बसोवास गरिरहेका किराँती (राई, लिम्बु) हरुको समाज नेपाल किराँत समाज ओमान ।

02/06/2026

नमस्कार सेवा सेवारो🙏
गत २९ मे महिना शुक्रबार को नेपाल किरात समाज ओमन ले आयोजना गरेको तेस्रो बृहत सास्कृतिक कार्यक्रम मा स्वागत नृत्य परम्परागत च्याब्रुङ र किराँती रास्ट्रय गाना मार्फत सुरुवात भएको थियो💗
उपस्तिथि प्रमुख अथिती नेपाली राजादुत विशेष अथिती र विभिन्न संघ सस्था बाट उपस्तिथ अथिती लगाएत सम्पुर्ण ओमन वासी नेपाली दाजुभाइ दिदिबहिनी हरुमा हार्दिक धन्याबाद आभार ब्याक्त गर्दछ।।
समस्त
नेपाल किरात समाज ओमन
परिवार💗🌹🙏

01/06/2026

नमस्कार सेवा सेवारो🙏
गत २९ मे शुक्रबार को दिन नेपाल किरात समाज ओमन ले आयोजना गरेको तेस्रो बृहत सस्कृतिक कार्यक्रम मा यले सम्बत ५०८६ साल को किरात महान चाड उभौली तथा अन्तर्राष्ट्रिय सगरमाथा दिबसको उपलब्ध मा ओमन नेपाली राजदुताबास श्री डोरनाथ अर्याल ज्यु ले शुभकामना ब्याक्त गर्नु हुँदै,,,🙏💗
उपस्थित सम्पुर्ण मा हार्दिक धन्याबाद
समस्त नेपाल किरात समाज ओमन

नमस्कार सेवा सेवारो 👏साथै विशेष धन्याबादमिति 29- जुन 2026 शुक्रबार को दिन अल खुद को अल असला हल मा नेपाल किरात समाज ओमन ल...
31/05/2026

नमस्कार सेवा सेवारो 👏
साथै विशेष धन्याबाद
मिति 29- जुन 2026 शुक्रबार को दिन अल खुद को अल असला हल मा नेपाल किरात समाज ओमन ले आयोजना गरेको बिसेष उभौलि चाड को तेस्रो बृहत सास्कृतिक कार्यक्रम मा समाबेस प्रमुख अथिति, विशेष अतिथि तथ बिभिन्न संघ सस्था बाट उपस्थित अतिथि ज्यु हरु कलाकार ज्यु हरु पत्रकार ज्यु हरु लगाएत सबै नेपालि आगन्तुक ज्यु हरुमा हार्दिक धन्याबाद। नोगेन सेवारो👏
Kirat Samaj Oman Kirat FC Oman Embassy of Nepal, Muscat,Oman Babina Kiratee Non Resident Nepali Social Club Oman LuLu Exchange e6 Holidays Santosh Katuwal

नमस्कार सेवारो🙏नेपाल किरात सामाज ओमन को तेस्रो बृहत सास्कृतिक कार्यक्रम पुर्ण रुपमा सफल्ता सहित प्रमुख अथिती कलाकार शु श...
30/05/2026

नमस्कार सेवारो🙏
नेपाल किरात सामाज ओमन को तेस्रो बृहत सास्कृतिक कार्यक्रम पुर्ण रुपमा सफल्ता सहित प्रमुख अथिती कलाकार शु श्री बबिना किराँती ज्यु तपाईं लाई हार्दिक धन्यवाद सहित आज को ओमन सारजाह अनि नेपाल सम्म को यात्र आरामदायी र सफल रहोस आग्रीम शुभकामना✈️💗🙏
समस्त"
नेपाल किरात समाज ओमन
परिवार।।
Kirat Samaj Oman Kirat FC Oman Non Resident Nepali Social Club Oman Embassy of Nepal, Muscat,Oman

27/05/2026

हार्दिक स्वागत🙏 तथा शुभकामना🌹
Kirat Samaj Oman Kirat FC Oman Babina Kiratee

26/05/2026

🙏Thank you for all value Sponsor💗🙏

नमस्ते।🙏 सेवा सेवारोनेपाल किरात सामाज ओमानद्वारा आयोजना हुन गइरहेको  बि. स. २०८३ शाल तथा किरात यले सम्बत ५०८६ शाल को महा...
25/05/2026

नमस्ते।🙏 सेवा सेवारो

नेपाल किरात सामाज ओमानद्वारा आयोजना हुन गइरहेको बि. स. २०८३ शाल तथा किरात यले सम्बत ५०८६ शाल को महान उभौलि चाडको सु-अवसर पारि ओमन मस्कटमा आयोजना हुन लागेको तेस्रो बृहत सास्कृतिक कार्यक्रम लाइ silver sponsor गरि सहयोग गर्नु हुने श्री सङिता खड्कि ज्यु लाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौ।

नेपाल किरात समाज ओमन परिवार
Kirat Samaj Oman Kirat FC Oman

नमस्ते।🙏 सेवा सेवारोनेपाल किरात सामाज ओमानद्वारा आयोजना हुन गइरहेको  बि. स. २०८३ शाल तथा किरात यले सम्बत ५०८६ शाल को महा...
23/05/2026

नमस्ते।🙏 सेवा सेवारो

नेपाल किरात सामाज ओमानद्वारा आयोजना हुन गइरहेको बि. स. २०८३ शाल तथा किरात यले सम्बत ५०८६ शाल को महान उभौलि चाडको सु-अवसर पारि ओमन मस्कटमा आयोजना हुन लागेको तेस्रो बृहत सास्कृतिक कार्यक्रम लाइ आर्थिक सहयोग गर्नु हुने श्री, सन्तोस राइ ( किरात समाज का उपाध्यक्ष ) ज्यु लाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौ।

नेपाल किरात समाज ओमन परिवार
Kirat Samaj Oman Kirat FC Oman

किरात सभ्यता,,मुन्धुम शास्त्र,,किराँती मौलिकता,,नमस्कार साथै सेवारो🙏सम्पुर्ण ओमन वासी नेपालि दाजुभाइ तथा दिदिबहिनी हरुमा...
22/05/2026

किरात सभ्यता,,
मुन्धुम शास्त्र,,
किराँती मौलिकता,,
नमस्कार साथै सेवारो🙏सम्पुर्ण ओमन वासी नेपालि दाजुभाइ तथा दिदिबहिनी हरुमा स्वागत तथा हार्दिक निमन्त्रण 🌺🙏 गर्दछौ💐👏
हामी नेपालि समाज हरुको पराम्परागत मौलिक भेष भुषा,भाषा, धर्म,कला,सस्कार र संस्कृति जस्ता अमुल्य सम्पती लाई जगेर्ना गर्दै नेपाल किरात समाज ओमानले आफ्नो मौलिक महान सांस्कृति कार्यक्रम यहि मिति २०८३ तथा किरात एले सम्बत ५०८६ साल को उभौलि चाड तथा यक्वा चासोक तङ्नाम को उपलक्ष्य मा तेस्रो बृहत सास्कृतिक मेइ २९ तारिख, २०२६ शुक्रबारको दिन आयोजना गर्ने हुदा उक्त कार्यक्रम मा नेपाल बाट लोक पप सङितका प्रसिद्ध गायिका बबिना किराँती ज्युको बेजोड सांगेतिक प्रस्तुती सहित ओमानमा रहनु भएका विभिन्न संघ सस्था का स्थानिय कलाकारहरु को पनि प्रस्तुती हुन गइरहेको हुदा उक्त कार्यक्रममा सम्पुर्ण प्रवासी नेपाली दाजुभाइ तथा दिदिबहिनी हरुमा तल देहाय बमोजिम उपस्थित भै दिनहुन को लागि हार्दिक निमन्त्रणा गर्दछौ।।
धन्यवाद🙏 स्थान 👇️
मिति:- मेइ,२९, शुक्रबार- २०२६
स्थान:- अल असला पार्टी हल
( अल खुद एम एस माक्स मार्केट सङै ) कार्यक्रम सुरु हुने समय:- ११:०० बजे देखि
सादर
आयोजक:- नेपाल किरात समाज ओमान
परिवार,
*नोट:- कार्यक्रम मा चियापान पानी,चिप्स, जुस, नेपाली परिकार का मीठो खाना को ब्याबस्था पनि रहेको छ🙏*
Location:- https://maps.app.goo.gl/dUtRwG74xtNCNesq9?g_st=aw

Embassy of Nepal, Muscat,Oman
Babina Kiratee
Non Resident Nepali Social Club Oman Tamu Samaj Oman बाग्लुङ सेवा समाज ओमन LuLu Exchange e6 Holidays Jhapali Samaj Oman- झापाली समाज ओमान

नमस्ते।🙏 सेवा सेवारोनेपाल किरात सामाज ओमानद्वारा आयोजना हुन गइरहेको  बि. स. २०८३ शाल तथा किरात यले सम्बत ५०८६ शाल को महा...
21/05/2026

नमस्ते।🙏 सेवा सेवारो

नेपाल किरात सामाज ओमानद्वारा आयोजना हुन गइरहेको बि. स. २०८३ शाल तथा किरात यले सम्बत ५०८६ शाल को महान उभौलि चाडको सु-अवसर पारि ओमन मस्कटमा आयोजना हुन लागेको तेस्रो बृहत सास्कृतिक कार्यक्रम लाइ आर्थिक सहयोग गर्नु हुने श्री, विस कुमार याक्खा ( किरात समाज को सक्रिय सदस्य ) ज्यु लाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौ।

नेपाल किरात समाज ओमन परिवार
Kirat Samaj Oman Kirat FC Oman

Address

Muscat

Telephone

+96872775561

Website

Alerts

Be the first to know and let us send you an email when NEPAL KIRAT SAMAJ OMAN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to NEPAL KIRAT SAMAJ OMAN:

Share