08/10/2026
🎀 आफ्नो लागि एक बिहान | A MORNING FOR YOU
भोलि भेटौँ है! तपाईं आउँदै हुनुहुन्छ नि? 💗
नास्ता, ब्रेस्ट स्क्रिनिङबारे जानकारी र आत्मीय कुराकानीका लागि हामीसँग जोडिनुहोस्। वेलिङ्टनका सबै नेपाली महिलाहरूलाई हार्दिक स्वागत छ।
We’re meeting tomorrow! Are you joining us? 💗
Come along for breakfast, breast screening information and a friendly catch-up with other Nepalese women in Wellington.
📅 भोलि शनिबार, १० अक्टोबर | Tomorrow, Saturday 10 October
⏰ 10:00 AM–12:00 PM
📍 Johnsonville Community Centre, Room 4
अझै नाम दर्ता गर्नुभएको छैन भने कृपया दर्ता गर्नुहोस्, ताकि खानपानको व्यवस्था गर्न सजिलो होस्। दर्ता गर्न सहयोग चाहिएमा 0211443577 मा सम्पर्क गर्नुहोस्
Haven’t registered yet? Please register so we can plan breakfast for everyone. For help registering, contact 0211443577.
भोलि तपाईंलाई भेट्न पर्खिरहेका छौँ!
We look forward to seeing you tomorrow!
Organised by NRNA NZ
Supported by TNSW and Health New Zealand
Hosted by BreastScreen Aotearoa Champions