13/07/2025
सबैलाई चुले निम्तो छ है।
Namaste ! Kia Ora,
To all our respected Members from Bhutanese Society of Canterbury New Zealand Incorporated. We would like to cordially invite you all to come and join with us to Celebrate
‘ Bhanu Jayanti 2025 ‘
And also We would like to encourage everyone who’s interested to put your name forward if you have any literature sides to perform any poems,GaJal,Sahiri,etc.
There are Various programs included Poems,Kids Dances,Poet recognising etc.
Let’s Honour Our Legendary Poet Sri ‘Bhanu Bhakta Acharaya ‘
Let’s come together to celebrate this Wonderful ‘Bhanu Jayanti 2025’ towards preservation of our Nepali literature,Culture,and our Traditions.
Note: Light Refreshments will be Provided.
Please, refer to the Flyer and video for more information. Looking forward to seeing you all there.
Nga Mihi
Many thanks
With Best Regards
Spokesperson
Govinda Mishra
Executive Committee Bhutanese Society of Canterbury New Zealand Incorporated
नमस्ते! किया ओरा,
भुटानीज सोसाइटी अफ क्यान्टरबरी न्युजिल्यान्ड इन्कर्पोरेटेडका सबै आदरणीय सदस्यहरूलाई,हामी तपाईहरु सबैलाई हार्दिक निमन्त्रणा गर्न चाहन्छौं कि यहि जुलाई 20 मा 'भानु जयन्ती 2025' मनाउने हुँदा यसमा सबै महानुभावलाई उपस्थिति साथै कुनै पनि कविता, गजल, सहिरी, इत्यादि प्रस्तुत गर्न कुनै साहित्यिक पक्ष छ भने आफ्नो नाम अगाडि बढाउन इच्छुक सबैलाई हामी प्रोत्साहन गर्न चाहन्छौं। कार्यक्रममा ,कविता, बालबालिकाको नृत्य, कवि सममान आदि विभिन्न कार्यक्रमहरू छन्। हाम्रा महाकवि श्री 'भानुभक्त आचार्य' लाई सम्मान गरौं। हाम्रो नेपाली साहित्य, संस्कृति र परम्पराको संरक्षणका लागि यो अद्भुत ‘भानु जयन्ती २०२५’ मनाउन एकजुट होऔं । नोट: हल्का रिफ्रेशमेन्टहरू प्रदान गरिनेछ। कृपया, थप जानकारीको लागि फ्लायर र भिडियोलाई फलो गर्नुहोला।
धन्यवाद
प्रवक्ता गोविन्द मिश्रा
कार्यकारी समिति भुटानी सोसाइटी अफ क्यान्टरबरी न्यूजील्याण्ड इन्कर्पोरेटेड