Canterbury Nepalese Society Inc.

Canterbury Nepalese Society Inc. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Canterbury Nepalese Society Inc., Community Organization, Christchurch.

Non profit community organisation established with the aim of building and fostering a cohesive , active and supportive Nepali society to advance the intellectual , physical and social awareness and wellbeing of its members .

We are excited to share that Canterbury Nepalese Society Inc. is bringing Teej Mela 2026 to Christchurch, proudly presen...
07/06/2026

We are excited to share that Canterbury Nepalese Society Inc. is bringing Teej Mela 2026 to Christchurch, proudly presented by Grace International New Zealand

This year’s celebration will feature live performances by Samiksha Adhikari and Khem Century, bringing music, culture, and festive Teej spirit to Christchurch .

Date: Saturday, 5 September 2026
Location: Christchurch
Tour by : Lakhey Events

It will be a wonderful evening to come together, celebrate Haritalika Teej, enjoy live music, and connect with family, friends, and our wider Nepali community.

Please save the date. More details will be announced soon.

बुद्ध जयन्तीको पावन अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछौं। भगवान बुद्धको जन्म ईसा पूर्व ५६३ मा नेपालको पवित्...
30/04/2026

बुद्ध जयन्तीको पावन अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछौं। भगवान बुद्धको जन्म ईसा पूर्व ५६३ मा नेपालको पवित्र स्थल लुम्बिनीमा भएको थियो। उहाँका शिक्षाले हामीलाई शान्ति, करुणा र ज्ञानको मार्गमा हिँड्न प्रेरणा दिऊन्। हामी सबै मिलेर हाम्रो समुदायमा माया, सद्भाव र सकारात्मकता को जगेर्ना गरौं !!

सम्पूर्णमा बुद्ध जयन्तीको शुभकामना। 🌼🙏

नयां बर्ष २०८३ को उपलक्ष्यमा यंहाहरु सबै सबैमा हार्दिक मङलमय शुभकामना  ब्यक्त गर्दछौं।
14/04/2026

नयां बर्ष २०८३ को उपलक्ष्यमा यंहाहरु सबै सबैमा हार्दिक मङलमय शुभकामना ब्यक्त गर्दछौं।

अप्रिल ३, शुक्रबार सम्पन्न भएको तेस्रो रनिङ शिल्ड प्रतियोगिता भव्य र सभ्य रूपमा सम्पन्न भएको छ।यस प्रतियोगितामा ५ टिमको ...
04/04/2026

अप्रिल ३, शुक्रबार सम्पन्न भएको तेस्रो रनिङ शिल्ड प्रतियोगिता भव्य र सभ्य रूपमा सम्पन्न भएको छ।

यस प्रतियोगितामा ५ टिमको सहभागिता रहेको थियो।
प्रथम स्थान हासिल गर्न सफल भएकोमा CNS A टिम, द्वितीय हुन सफल Mid Canterbury Nepalese Association Inc, Ashburton. र तेस्रो हुन सफल लाई हार्दिक बधाई छ।

यो एकदिवसीय खेलमा उत्कृष्ट खेलाडीको उपाधि CNS A टिमबाट दिनेश पोखरेलले हासिल गर्नुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौँ।

हजुरहरू सबैको उपस्थितिले कार्यक्रमलाई भव्य र सभ्य बनाउन सहयोग गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। साथै, स्वयंसेवक भई सहयोग गर्नुहुने सम्पूर्ण रेफ्री साथीहरूलाई पनि हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।

शुक्रबार बिहान 8:45 मा हुने उद्घाटन सत्र सहित दिनभरि खेलको आनन्द र सांझ 5 बजे पुरस्कार वितरण तथा समापन सत्रमा तपाईंहरुला...
01/04/2026

शुक्रबार बिहान 8:45 मा हुने उद्घाटन सत्र सहित दिनभरि खेलको आनन्द र सांझ 5 बजे पुरस्कार वितरण तथा समापन सत्रमा तपाईंहरुलाई हार्दिक निमन्त्रणा गर्दछौं।

हजुरहरू को उपस्थिति ले खेलाडी साथीहरू को मोटिभेशन हुने र हामी सबैको व्यस्त दैनिकीबाट रिफ्रेस हुने यो सुअवसर पनि हुनेछ भन्नेमा सोसाइटी विश्वास गर्दछ।

Check out Canterbury Nepalese Society’s video.

क्यान्टवरी नेप्लिज सोसाइटीको तेस्रो रनिङ्ग शिल्ड भलिबल प्रतियोगिताको को तयारी स्वरुप आज सोसाइटीका खेलाडी साथी हरुलाइ जर्...
27/03/2026

क्यान्टवरी नेप्लिज सोसाइटीको तेस्रो रनिङ्ग शिल्ड भलिबल प्रतियोगिताको को तयारी स्वरुप आज सोसाइटीका खेलाडी साथी हरुलाइ जर्सी बितरण गरियो । जर्सी प्रायोजन गर्ने Durgesh Adhikari (Mortgage advisor )प्रती हार्दिक कृतज्ञता सङ्गै धन्यवाद ब्यक्त गर्दछौं। हजुर हरु सबैलाइ भोलिबल प्रतियोगिताको दिन मा खेलाडी साथिहरुको सपोर्ट गर्नको लागि हार्दिक निमन्त्रणा गर्दछौं।
सबैको दिन शुभ रहोस


,

Canterbury Nepalese Society Inc.

On the auspicious occasion of Eid ul-Fitr,Canterbury Nepalese Society Inc. extends its warmest wishes to the entire Musl...
21/03/2026

On the auspicious occasion of Eid ul-Fitr,
Canterbury Nepalese Society Inc. extends its warmest wishes to the entire Muslim community and all respected members.

May this blessed Eid strengthen the spirit of goodwill, tolerance, unity, and brotherhood among us all.

May this sacred festival bring peace, prosperity, happiness, and good health to everyone.

Eid Mubarak 🌙

16/03/2026

नमस्ते,

सोसाइटीको नेपाली संस्कृति संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्य अनुरूप यस वर्ष हाम्रो बाबु–नानीहरू (८ वर्षदेखि माथि) लाई केही मौलिक बाजाहरू सिकाउने योजना गरेका छौं। यस वर्ष मादल र खैजरी लाई प्राथमिकतामा राखिएको छ।

तसर्थ बाजा सिक्न रुचि राख्ने बाबु–नानीहरूको जानकारी हामीलाई अप्रिल १० तारिखभित्र उपलब्ध गराइदिनु हुन हार्दिक अनुरोध गर्दछौं।

अप्रिल १० पछि इच्छुक नानी–बाबुहरूको अभिभावकहरूसँग छलफल गरी यसको विस्तृत योजना बनाइनेछ।

सम्पर्क व्यक्ति: चेतन शर्मा
फोन नम्बर: +64 225173630

11/03/2026

नमस्कार,

अत्यन्त दुःखका साथ यहाँहरूलाई जानकारी गराउँदछौँ कि 10 March 2026 मा Otautau, Southland मा भएको सवारी दुर्घटनामा निधन भएको एकै परिवार का दुई सदस्य हरु (आमा-छोरी ) हरुको दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै श्री रमेश पाठक तथा सम्पूर्ण शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ।

यस दुर्घटनाले परिवारमाथि ठूलो भावनात्मक तथा आर्थिक क्षति पुर्‍याएको छ र परिवार अहिले अत्यन्त कठिन परिस्थितिबाट गुज्रिरहेको छ। यस कठिन समयमा परिवारलाई केही सहयोग पुगोस् भन्ने उद्देश्यले Southland Nepalese Society ले फैलाएको यो सहयोगको हातलाइ हाम्रो सोसाइटी कृतज्ञता को साथ मा सम्पुर्ण नेपाली समुदायलाइ यो दुखद घडिमा एक्यवद्धता सङै सकेको सहयोग को लागी अपिल गर्दछौं।

🏐 Registration Open – 3rd Volleyball Running Shield 2026!https://forms.gle/RoRAnardHLxLEBRr9Get your team ready for an e...
23/02/2026

🏐 Registration Open – 3rd Volleyball Running Shield 2026!
https://forms.gle/RoRAnardHLxLEBRr9
Get your team ready for an exciting day of competition, teamwork, and community spirit! Join us on Friday, April 3rd, 2026 at Cowles Stadium (8:00 AM onwards) and compete for amazing prizes 🏆
💰 Entry Fee: $150 per team
📅 Last Date to Register: 25th March 2026
🥇 $500 + Trophy + Medals
🥈 $350 + Trophy + Medals
🥉 Medals & Certificate
🥤 Lunch & drinks provided for players.
📞 Contact: 02108371952 (Badri Adhikari)
Tag your teammates and register now! 🔥

Address

Christchurch

Alerts

Be the first to know and let us send you an email when Canterbury Nepalese Society Inc. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Canterbury Nepalese Society Inc.:

Share