05/04/2026
हार्दिक बधाई तथा शुभकामना 💐🎉
मिति २०८२ चैत्र २१ गते सम्पन्न लियो जिल्ला परिषद ३२५ एम नेपालको चौथो वार्षिक जिल्ला अधिबेशन बाट लायन वर्ष (२०२६–२७)।
लियो जिल्ला परिषद ३२५ एम नेपालको अध्यक्ष पदमा लियो दिक्षान्त प्रताप खॅाण ज्यू,जिल्ला उपाध्यक्ष पदमा लियो निश्चल हमाल ज्यू निर्वाचित हुनु भएको मा तथा जिल्ला सचिव पदमा लियो डेजिना गडाल ज्यू तथा जिल्ला कोषाध्यक्ष पदमा लियो सुवास नेपाल ज्यू मनोनित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ ।🙏🏼❤️