Hamro Janma Thalo हाम्रो जन्म थलो गहुँडाडाँ गाउँ सेरोफेरो

  • Home
  • Nepal
  • Walling
  • Hamro Janma Thalo हाम्रो जन्म थलो गहुँडाडाँ गाउँ सेरोफेरो

Hamro Janma Thalo हाम्रो जन्म थलो गहुँडाडाँ गाउँ सेरोफेरो Biruwa Gau Palika 7, (manakamana 5) ,Gahudanda Nasha (Village) is a awesome village of nepal...

ल्होछारै आशिमालाँ🙏🙏🙏तमू (गुरुङ) समुदायको महान पर्व तमु ल्होछार ‘त’ ल्हो (घोडा वर्ग) को स्वागत गर्दै ‘सप्री’ ल्हो (सर्प व...
30/12/2025

ल्होछारै आशिमालाँ🙏🙏🙏
तमू (गुरुङ) समुदायको महान पर्व तमु ल्होछार ‘त’ ल्हो (घोडा वर्ग) को स्वागत गर्दै ‘सप्री’ ल्हो (सर्प वर्ग) बिदाइको अवसरमा देश विदेशमा रहनुहुने तमू समुदाय लगायत सम्पुर्ण नेपाली जनमा शुख, शान्ती,समृद्धि , सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना (तमू ल्होछारै आशिमनलाँ )ब्यक्त गर्दछु ।
Highlight ⊕

बधाई तथा शुभ–कामना शान्ति, मेलमिलाप र समाज रूपान्तरणमा सदैव समर्पित भन्ने उद्देश्यका साथ स्थापना भएको साबिक मनकामना–५, अ...
12/12/2025

बधाई तथा शुभ–कामना

शान्ति, मेलमिलाप र समाज रूपान्तरणमा सदैव समर्पित भन्ने उद्देश्यका साथ स्थापना भएको साबिक मनकामना–५, अर्थात् हाल बिरुवा गाउँपालिका वडा नम्बर ७ गहुँडाँडा तमू नासा स्याङ्जामा क्रियाशील रहेको देउराली प्रगतिशील युवा क्लबको सदस्य Gurung Dabin डाेल बहादुर ल्हाेमै गुरूङ (डबिन) र गोरखा धार्चे गाउँपालिका - ५ सिङ्ग्ला निवासी सपना गुरुङ २०८२ साल मङ्सिर २६ गते शुक्रबार वैवाहिक जीवनमा बाँधिनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै सफल दाम्पत्य जीवनको शुभ–कामना व्यक्त गर्दछौँ । उहाँहरूको वैवाहिक जीवन सुखमय तथा प्रगतिमूलक बनोस् भनी देउराली देवी सँग कामना गर्दछौँ ।

देउराली प्रगतिशील युवा क्लब
बिरुवा गाउँपालिका ७, गहुँडाँडा तमू नासा
गण्डकी प्रदेश, स्याङ्जा,नेपाल

06/12/2025

Deurali Devi Mandir
Gahudanda Tamu Nasha

06/12/2025
03/12/2025

देउराली देवीको मन्दिर
देउराली देवीले सधैँ रक्षा गरून्

हार्दिक धन्यवाददेउराली देवीको मन्दिर परिसर सरसफाइ गर्नका लागि देउराली प्रगतिशील युवा क्लबका विशेष  सल्लाहकार तथा सहयोगी ...
03/12/2025

हार्दिक धन्यवाद
देउराली देवीको मन्दिर परिसर सरसफाइ गर्नका लागि देउराली प्रगतिशील युवा क्लबका विशेष सल्लाहकार तथा सहयोगी मनको धनी यम बहादुर ल्हाेमे गुरूङले विशेष धन्यवाद दिन चहान्छाैँ
देउराली देवीले सधैँ रक्षा गरून्

Address

Gahudanda Tamu Nasha
Walling
38600

Telephone

+9779766008372

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Janma Thalo हाम्रो जन्म थलो गहुँडाडाँ गाउँ सेरोफेरो posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Hamro Janma Thalo हाम्रो जन्म थलो गहुँडाडाँ गाउँ सेरोफेरो:

Share