सनराईज युथ क्लब वालिङ नगरपालिका - ३ छापा

  • Home
  • Nepal
  • Waling
  • सनराईज युथ क्लब वालिङ नगरपालिका - ३ छापा

सनराईज युथ क्लब वालिङ नगरपालिका - ३ छापा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from सनराईज युथ क्लब वालिङ नगरपालिका - ३ छापा, Community Organization, Waling-3 Chhapa, Waling.

श्री सनराईज युथ क्लब वालिङ नगरपालिका -३ छापाले आयोजना गरेको साबिक वडा स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता २०...
02/11/2024

श्री सनराईज युथ क्लब वालिङ नगरपालिका -३ छापाले आयोजना गरेको साबिक वडा स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता २०८१ मा
पुरुष तर्फ १४ टिम र महिला तर्फ ४ टिमको सहभागिता रहेको थियो जसमा पुरुष तर्फ बिजेता टिमहरु
प्रथम
श्री शिव जनजगृती युवा क्लव
वालिङ -३ माझकोट
दित्तिया
श्री सनराईज युथ क्लब
वालिङ -३ छापा
तृतीय
श्री ल्होम्बास युवा क्लब
चापाकोट -४ लग्दा
उत्कृष्ट बिधातर्फ पुरुष
उत्कृष्ट खेलाडी डिलप्रसाद गुरुङ माझकोट
उत्कृष्ट स्पाइकर रोशन गुरुङ लग्दा
उत्कृष्ट डिफेन्डर युनेश गुरुङ लग्दा
उत्कृष्ट ब्लकर शिशिर गुरुङ माझकोट
उत्कृष्ट सर्भर बसन्त गुरुङ माझकोट
उत्कृष्ट सेटर प्रन्धोज गुरुङ छापा
उदयमान खेलाडी अर्जुन गुरुङ माझकोट
महिला भलिबल तर्फ बिजेता टिमहरु
प्रथम
पेल्काचौर भलिबल
पुतलीबजार न.पा. १२ पेल्काचौर
दित्तिया
श्री सप्तङगी युवा क्लब कुमेरदुङ
उत्कृष्ट बिधा तर्फ महिला
उत्कृष्ट खेलाडी सदिक्षा गुरुङ पेल्काचौर
उत्कृष्ट स्पाईकर सोनी गुरुङ कुमेरदुङ

" सस्कृति र समाज उत्थानमा युवा अग्रता ""खेलकुद र विकासमा युवा आवस्यकता  "  श्री  सनराईज युथ क्लब वालिङ नगरपालिका -३ छापा...
22/10/2024

" सस्कृति र समाज उत्थानमा युवा अग्रता "
"खेलकुद र विकासमा युवा आवस्यकता "

श्री सनराईज युथ क्लब वालिङ नगरपालिका -३ छापा स्याङ्जा द्वारा छैटौं वार्षिक उत्सवको पावन अवसरमा आयोजना गरिएको साबिक वडा स्तरीय पुरुष तथा महिला भलिबल एबम विविध सांस्कृतिक कार्यक्रम -२०८१" को सफलता कामाना सहित यहाँहरुले गर्नु भएको सहयोग प्रति हार्दिक आभार व्यक्त गर्दछौं ।
नाम :- Homies FC
ठेगाना :- Waesaw Poland
सहयोग :- पुरुष भलिबल प्रथम पुरस्कार रु ३०,०००/- अक्षरुपी रु तिस हजार

धन्यवाद
श्री सनराईज युथ क्लब
वालिङ नगरपालिका -३, छापा, स्याङ्जा

15/10/2024
14/08/2024
"माझकोट को सान, खेलकुद बिकास हाम्रो अभियान" मझकोट खेलकुद बिकास समितिद्वारा अयोजित प्रथम माझकोट खेलकुद खुल्ला वडा स्तरिय ...
11/11/2023

"माझकोट को सान, खेलकुद बिकास हाम्रो अभियान" मझकोट खेलकुद बिकास समितिद्वारा अयोजित प्रथम माझकोट खेलकुद खुल्ला वडा स्तरिय पुरुष भलिबल प्रातियोगिता २०८०

03/09/2023

हार्दिक बधाई अनि शुभकामना
नेपालका विभिन्न चर्चित क्लबहरुबाट प्रतिनिधित्व गर्दै ए डिभिजन लिग लगायतका विभिन्न लिगहरुमा उत्कृष्ट प्रदर्शन गर्दै आउनुभएका वालिङ न.पा.३ राम्चे निवासी हाल बुटवलमा बसोबास गर्नुहुने आशिष गुरुङ राष्ट्रिय फुटबल टिमको सहभागी टोलिमा परेको खबरले हामी माझकोटबासी गौरवान्वित छौ! वहाको खेलजिवनको प्रगतिको शुभकामना व्यक्त गर्दै म्यान्मरबिरुद्द हुने खेलको लागि शुभेच्छा प्रकट गर्दछौ🇳🇵

"गाउँको बिकास युवा हरुको काधमा"३३औ वर्षिक उत्सव तथा शिबजी मेला २०७९सबिक वडा स्तरिया पुरुष भलिबल प्रतियोगिता तथा विविध सा...
12/11/2022

"गाउँको बिकास युवा हरुको काधमा"
३३औ वर्षिक उत्सव तथा शिबजी मेला २०७९
सबिक वडा स्तरिया पुरुष भलिबल प्रतियोगिता तथा विविध सास्कृतिक कार्यक्रम २०७९ मा सहभागी भै तृतीय स्थान हासिल गर्न सफल श्री सनराईज युथ क्लब छापा ।

"सस्कृती र समाज उत्थनमा युवा अग्रता , खेलकुद र विकासमा युवा आवस्यकता "श्री सनराईज युथ क्लब वलिङ नगरपालिका  वडा न -३ छापा...
19/10/2022

"सस्कृती र समाज उत्थनमा युवा अग्रता , खेलकुद र विकासमा युवा आवस्यकता "
श्री सनराईज युथ क्लब वलिङ नगरपालिका वडा न -३ छापाको ५ चौ वार्षिकउत्सबको अवसरमा आयोजित सबिक वडा स्तरिया खुल्ला पुरुष भलिबल प्रतियोगिता २०७९ लाई भब्य र सभ्य रुपमा सम्पन्न गराउनका लागि वलिङ -३ छापा , स्याङ्जा हाल : पोखरा मा कार्यरत श्री सन्तोष गुरुङ ज्यू बाट रु १०,००० बराबरको ३ वटा भलिबल सौजन्य गर्नुभएकोमा सहयोग को उच्च कदर गर्दै उहाँ र उहाँहरुको परिवार लाई सु-स्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना साथै धेरै धेरै धन्यवाद टक्र्याउन चाहान्छौ।
अयोजक
सनराईज युथ क्लब वलिङ -३ छापा

"सस्कृती र समाज उत्थनमा युवा अग्रता , खेलकुद र विकासमा युवा आवस्यकता "श्री सनराईज युथ क्लब वलिङ नगरपालिका  वडा न -३ छापा...
19/10/2022

"सस्कृती र समाज उत्थनमा युवा अग्रता , खेलकुद र विकासमा युवा आवस्यकता "
श्री सनराईज युथ क्लब वलिङ नगरपालिका वडा न -३ छापाको ५ चौ वार्षिकउत्सबको अवसरमा आयोजित सबिक वडा स्तरिया खुल्ला पुरुष भलिबल प्रतियोगिता २०७९ लाई भब्य र सभ्य रुपमा सम्पन्न गराउनका लागि वलिङ -३ छापा, स्याङ्जा हाल : पोखरा मा कार्यरत श्री मनिशा बि.क. बाट १० सेट भलिबल जर्सी सहयोग गर्नुभएकोमा सहयोग को उच्च कदर गर्दै उहाँ र उहाँहरुको परिवार लाई सु-स्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना साथै धेरै धेरै धन्यवाद टक्र्याउन चाहान्छौ।
अयोजक
सनराईज युथ क्लब वलिङ -३ छापा

"सस्कृती र समाज उत्थनमा युवा अग्रता , खेलकुद र विकासमा युवा आवस्यकता "श्री सनराईज युथ क्लब वलिङ नगरपालिका  वडा न -३ छापा...
19/10/2022

"सस्कृती र समाज उत्थनमा युवा अग्रता , खेलकुद र विकासमा युवा आवस्यकता "
श्री सनराईज युथ क्लब वलिङ नगरपालिका वडा न -३ छापाको ५ चौ वार्षिकउत्सबको अवसरमा आयोजित सबिक वडा स्तरिया खुल्ला पुरुष भलिबल प्रतियोगिता २०७९ लाई भब्य र सभ्य रुपमा सम्पन्न गराउनका लागि वलिङ -३ छापा , स्याङ्जा हाल : रामबाच्छा श्री घनश्याम गुरुङ ज्यू बाट रु ५,००० सहयोग गर्नुभएकोमा सहयोग को उच्च कदर गर्दै उहाँ र उहाँहरुको परिवार लाई सु-स्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना साथै धेरै धेरै धन्यवाद टक्र्याउन चाहान्छौ।
अयोजक
सनराईज युथ क्लब वलिङ -३ छापा

"सस्कृती र समाज उत्थनमा युवा अग्रता , खेलकुद र विकासमा युवा आवस्यकता "श्री सनराईज युथ क्लब वलिङ नगरपालिका  वडा न -३ छापा...
19/10/2022

"सस्कृती र समाज उत्थनमा युवा अग्रता , खेलकुद र विकासमा युवा आवस्यकता "
श्री सनराईज युथ क्लब वलिङ नगरपालिका वडा न -३ छापाको ५ चौ वार्षिकउत्सबको अवसरमा आयोजित सबिक वडा स्तरिया खुल्ला पुरुष भलिबल प्रतियोगिता २०७९ लाई भब्य र सभ्य रुपमा सम्पन्न गराउनका लागि वलिङ -३ कल्लेरी , स्याङ्जा हाल : KSA मा कार्यरत श्री दिपक गुरुङ (भोटे) ज्यू बाट रु ६,०१६ सहयोग गर्नुभएकोमा सहयोग को उच्च कदर गर्दै उहाँ र उहाँहरुको परिवार लाई सु-स्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना साथै धेरै धेरै धन्यवाद टक्र्याउन चाहान्छौ।
अयोजक
सनराईज युथ क्लब वलिङ -३ छापा

Address

Waling-3 Chhapa
Waling

Website

Alerts

Be the first to know and let us send you an email when सनराईज युथ क्लब वालिङ नगरपालिका - ३ छापा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share